चितवन, १६ बैशाख । सुजिता भण्डारी मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा लागेका सुकदेव भण्डारीले सफाइ पाएका छन् । चितवनको राप्ती नगरपालिका–३ की भण्डारीको आत्महत्यासम्बन्धि मुद्दामा चितवन जिल्ला अदालतले सुकदेवलाई सफाइ दिएको हो । सुजिताको गत साउन ३१ गते आत्महत्या दुरुत्साहनका कारण मुत्यु भएको भन्दै परिावारले उनकै ठुलो बुवाको छोरा सुकदेवविरुद्ध मुद्दा दायर गरेका थिए । […]
तिलोत्तमाकी सीता भण्डारीको मृत्यु प्रकरणका जिल्ला अदालत रुपन्देहीले आत्महत्या दुरुत्साहन मुद्दामा तीनजनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीमा मंगलबार र बुधबार भएको थुनछेक बहसबाट पक्राउ...
भारतीय मोडल मनोज पाटिलको आत्महत्या प्रयासमा अभिनेता साहिल खानविरुद्ध मुद्दा दायर भएको छ। पाटिललाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा साहितविरुद्ध मुद्दा दर्ता भएको मुम्बई प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका...
चितवन । चितवन राप्ती–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा उनका आफन्तले प्रहरीमा आत्महत्या दुरुत्साहनको मुद्दा दिएका छन् । सुजितालाई आत्महत्याका लागि दुरुत्साहन गरिएको भन्दै सुजिताकी आमा अम्बिका भण्डारीले आफन्त पर्ने एक युवकको नाम तोकेर जिल्ला प्रहरी कार्यालय चितवनमा मुद्दा दर्ता दर्ता गरेकी हुन् । प्रहरीले युवकको नाम भने सार्वजनिक गरेको छैन । उनले […]
७ असार, विराटनगर । भोजपुरको षडानन्द नगरपालिका– १४ बोयाका १९ वर्षीय संगम ठटाल (दर्जी) मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहनको मुद्दा चलाउन अधिकारकर्मीले माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनीहरुले वडाध्यक्ष झङ्कबहादुर रोकाको रोहबरमा ठटाललाई कुटपिट गर्ने र ज्यान मार्ने धम्की दिनेलाई आत्महत्या दुरुत्साहनको मुद्दामा कानुनी कारबाही गर्न माग गरेका हुन् । ठटाल जेठ १५ […]