किशोरीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा एक युवक पक्राउ

खोटाङ । खोटाङमा किशोरीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । आत्महत्या दुरुत्साहन गरेको कसुरमा रावाबेँसी गाउँपालिका–५ दुबेकोलका २५ वर्षीय अनन्त बिकलाई प्रहरीले पक्राउ गरेको हो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीय छात्रा रञ्जिता दाहाल विद्यालयबाट घर फर्कनेक्रममा मृत फेला परेको विषयमा प्रारम्भिक अनुसन्धानका क्रममा आत्महत्या दुरुत्साहन गरेको खुलेकाले बिकलाई नियन्त्रणमा […] The post किशोरीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा एक युवक पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पाँचथरमा आत्महत्या दुरुत्साहन अभियोगमा युवक पक्राउ

बालिकालाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका १० का २८ वर्षीय सुमन राई छन् । उनले पाँचथरको मिक्लाजुङ गाउँपालिका २ की १६ वर्षीया बालिकालाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोग लागेको छ ।

फरार थापा पक्राउ

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाबाट आत्महत्या दुरुत्साहन मुद्दामा कैद सजाय पाएर फरार रहेका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वालिङ नगरपालिका– ७ केवरे बस्ने २६ वर्षीय रमेश थापा रहेको प्रहरीले जनाएको छ । २०७७ पुस ३ को फैसलाले आत्महत्या दुरुत्साहन मुद्दामा १ वर्ष ५ महिना ७ दिन कैद र पच्चीस हजार जरिवाना भएपछि फरार […]