लोकगायिका दिलमाया सुनार सुरेशसँग लिभिङ्ग टुगेदरमा, आत्महत्या दुरुत्साहन कि हत्या

काठमाडौं, १२ असार । लोकगायिका दिलमाया सुनारको शव बालाजुको नेपालटारस्थित कोठामा मृत अवस्थामा फेला परेपनि आत्महत्या कि हत्या भन्ने विषय रहस्यमय बनेको छ । प्रहरीले उनीसँग लिभिङ्ग टुगेदरमा बस्दै आएका सुरेश श्रेष्ठ नामका युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको खुलेको छ । युवकले सुनारले आत्महत्या गरेको दाबी गरेका छन् । आफूहरु सँगै सुतेको र रातको समयमा […]