पचासी प्रतिशत सवारीमा प्रदूषण समस्या

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित सवारीसाधनमध्ये ८५ प्रतिशतले वातावरणीय प्रदूषण मापदण्ड पूरा गरेका छैनन् । हरियो स्टिकर टाँस्ने तर चेकजाँच गर्दा मापदण्ड पूरा नहुने अवस्था देखिएपछि वातावरण विभागले नियमित अनुगमनलाई तीव्रता दिएको छ । अनुगमन शुक्रबारदेखि सुरु गरिएको छ । वातावरणीय मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई एक लाख रुपैयाँसम्म जरिवाना लाग्ने कानुनी व्यवस्था छ […]

सम्बन्धित सामग्री

दिल्लीको वायु प्रदूषण नेपाल भित्रियो, काठमाडौं उच्च जोखिममा

काठमाडौं : छिमेकी मुलुक भारतको वायु प्रदूषण नेपाल भित्रिएको छ। दिल्लीको प्रदूषण फैलाउने वायु पश्चिम नेपालबाट केहीदिन अघिदेखि नै प्रवेश गर्न सुरु भएको र यो क्रम जारी रहने भएकाले काठमाडौं पनि यसको उच्च जोखिममा रहेको जनस्वास्थ्यविद्हरुले बताएका छन्।पश्चिमबाट प्रवेश गरेको उक्त विषाक्त हावा उपत्यकामा जमेर बस्ने भएकाले जोखिममा रहेको जनस्वास्थ्यविद् डा समिर मणी दिक्षितले बताए।दूषित हावाले गम्भीर स्वास्थ्य समस्या निम्त्याउने उनले बताए। विषेशगरी बालबालिका, वृद्धवृद्धा, दीर्घरोगीहरु वायु प्रदूषणबाट बढी प्

पुरुषमा प्रजनन संकट निम्त्याउँदै प्रदूषण

अनुसन्धानले पुरुषमा प्रजनन समस्या बढ्दो क्रममा देखाएका छन्। पछिल्ला अध्ययनबाट यो समस्याका लागि प्रदूषण जिम्मेवार रहेको पाइएको छ। विशेषगरी शुक्रकीटको गुणस्तरमा ह्रास आउनुमा प्रदूषण कारक देखिएको छ।...

पुरुषमा प्रजनन संकट निम्त्याउँदै प्रदूषण

अनुसन्धानले पुरुषमा प्रजनन समस्या बढ्दो क्रममा देखाएका छन्। पछिल्ला अध्ययनबाट यो समस्याका लागि प्रदूषण जिम्मेवार रहेको पाइएको छ। विशेषगरी शुक्रकीटको गुणस्तरमा ह्रास आउनुमा प्रदूषण कारक देखिएको छ।...

विगत १५ वर्षमा समुद्रमा प्लास्टिक प्रदूषण अत्यधिक वृद्धि

विश्वका समुद्रमा प्लास्टिक प्रदूषण विगत १५ वर्षमा अत्यधिक स्तरमा पुगेको एक अध्ययनले देखाएको छ । सन् २००५ यता विश्वका समुद्रमा प्लास्टिक प्रदूषण अत्यधिक स्तरमा पुगेकाे ओपन एक्सेस जर्नल पीएलओएस वानमा प्रकाशित अध्ययनले देखाएकाे हाे ।  महासागरीय प्लास्टिक प्रदूषण विश्वभरि नै एक निरन्तर समस्या बनेको छ । यसबाट समुद्री जीव–जनावर माछा मार्ने जालजस्ता प्लास्टिकका ठूला टुक्राहरूमा फस्न सक्ने अध्ययनमा उल्लेख छ । साथै माइक्रोप्लास्टिक खाएका जीव–जनावर मानिसले उपभोग गर्ने खाद्य शृङ्खलामा पनि प्रवेश गर्ने जोखिम बढेको लेखक लिसा...

पचासी प्रतिशत सवारीमा प्रदूषण समस्या

काठमाडौं, पुस २ । काठमाडौं उपत्यकामा सञ्चालित सवारीसाधनमध्ये ८५ प्रतिशतले वातावरणीय प्रदूषण मापदण्ड पूरा गरेका छैनन् । हरियो स्टिकर टाँस्ने तर चेकजाँच गर्दा मापदण्ड पूरा नहुने अवस्था देखिएपछि वातावरण विभागले नियमित अनुगमनलाई तीव्रता दिएको छ । अनुगमन शुक्रबारदेखि सुरु गरिएको छ । वातावरणीय मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई एक लाख रुर्पैयाँसम्म जरिवाना लाग्ने कानुनी […]

खानेपानी प्रदूषण र स्वास्थ्य समस्या

कचौरा आकारको काठमाडौं उपत्यकाभित्र बसोबास गर्ने झन्डै ४० लाख बढी मानिस हरेक क्षण दूषित हावामा श्वास फेरिरहेका छन् । बढ्दो ध्वनि प्रदूषण र प्रदूषित वातावरणले गर्दा अनगिन्ती रोग तथा मानसिक समस्या भोगिरहेका छन् । प्रदूषित पानी पिउन बाध्य हुनुपर्दा जोखिमपूर्ण जीवन बिताइरहेका छन् । घुम्ती पसल झनै खुला रूपले तयार पारिने खाना स्वास्थ्यका लागि फाइदाजनक […] The post खानेपानी प्रदूषण र स्वास्थ्य समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रदूषण घटाउन सरकारले बनाएको कार्ययोजना कार्यान्वयन हुन सकेन

काठमाण्डाै – वायु प्रदूषणको समस्या हरेक वर्ष दोहोरिए पनि त्यसलाई घटाउन सरकारले बनाएको कार्ययोजना कार्यान्वयन हुन सकेको छैन । सरकारले उद्योग, यातायात, निर्माणको क्षेत्रबाट हुने प्रदूषण न्यूनीकरणका लागि दुई वर्ष अगाडि नै नीति तथा कार्ययोजना बनाएको थियो । राष्ट्रिय वातावरण नीति–२०७६ ले वायु, जल, माटो, ध्वनीलगायत सबैप्रकारका प्रदूषण रोकथामको उद्देश्य लिएको भए पनि प्रदूषण घट्न सकेको छैन । यतिबेला काठमाण्डौसहित मुख्य शहरमा प्रदूषणको अवस्था अस्वस्थकर छ । उद्योग, कलकारखाना, गाडीमा वातावरण मैत्री प्रविधिको प्रयोगलाई...

उपत्यकामा वायु प्रदूषण बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण झन् बढेको छ । वायुको गुणस्तर अध्ययन तथा विश्लेषण गर्ने स्वीस कम्पनी आईक्यूएयरले सार्वजनिक गरेको पछिल्लो रिपोर्टमा उपत्यकाको वायु प्रदूषण मापन सूचक एक्यूआई १६२ पुगेको देखाइएको हो । एक्यूआई १५० भन्दामाथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ । विषाक्त वायुले स्वास्थ्यमा समस्या ल्याउन सक्ने भन्दै विज्ञहरुले […]

वातावरण प्रदूषण जटिल समस्या

सिंगो विश्व वातावरण प्रदूषणको समस्याले पिरोलिएको छ । वातावरणले समष्टिगत अर्थमा पृथ्वी वरिपरिको परिवेश तथा बाहिरी आवरणको संकेत गर्छ । यसमा मानव, जनावर र वनस्पति समावेश भएका हुन्छन् । यिनीहरू एकआपसमा अन्तरनिर्भर रहेका हुन्छन् । विभिन्न वस्तुहरूको आफ्नो अस्तित्वको क्रममा एकआपसमा अन्तर्किया हुन्छ । वनस्पति, प्राणी तथा मानिसको गुणात्मक तथा परिमाणात्मक स्वरूपले अर्कोलाई प्रभाव पारिरहेको […] The post वातावरण प्रदूषण जटिल समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

होसियार ! उपत्यकामा वायु प्रदूषण हवात्तै बढ्यो, घर बाहिर ननिस्किौं

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण अत्याधिक बढेको छ । उपत्यकाको वायु प्रदुषित भएकाले स्वास्थ्यमा समस्या भएका व्यक्ति घर बाहिर ननिस्कन वन तथा वातावरण मन्त्रालय अन्र्तगतको वातावरण शाखाले आह्वान गरेको छ । पौष २० गते अर्थात हिजो सोमबारदेखि उपत्यका क्षेत्रमा वायु प्रदूषण अत्याधिक बढेकाले स्वास्थ्यमा नकारात्मक असर पर्ने समेत स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् ।विशेष गरेर बालकालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वासमा समस्या भएका, दम, खोकी, यस्तै मुटुका बिरामी प्रदुषित बातावरणका कारण प्रभावित हुन