सिंगो विश्व वातावरण प्रदूषणको समस्याले पिरोलिएको छ । वातावरणले समष्टिगत अर्थमा पृथ्वी वरिपरिको परिवेश तथा बाहिरी आवरणको संकेत गर्छ । यसमा मानव, जनावर र वनस्पति समावेश भएका हुन्छन् । यिनीहरू एकआपसमा अन्तरनिर्भर रहेका हुन्छन् । विभिन्न वस्तुहरूको आफ्नो अस्तित्वको क्रममा एकआपसमा अन्तर्किया हुन्छ । वनस्पति, प्राणी तथा मानिसको गुणात्मक तथा परिमाणात्मक स्वरूपले अर्कोलाई प्रभाव पारिरहेको […]
The post वातावरण प्रदूषण जटिल समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.