कचौरा आकारको काठमाडौं उपत्यकाभित्र बसोबास गर्ने झन्डै ४० लाख बढी मानिस हरेक क्षण दूषित हावामा श्वास फेरिरहेका छन् । बढ्दो ध्वनि प्रदूषण र प्रदूषित वातावरणले गर्दा अनगिन्ती रोग तथा मानसिक समस्या भोगिरहेका छन् । प्रदूषित पानी पिउन बाध्य हुनुपर्दा जोखिमपूर्ण जीवन बिताइरहेका छन् । घुम्ती पसल झनै खुला रूपले तयार पारिने खाना स्वास्थ्यका लागि फाइदाजनक […]
The post खानेपानी प्रदूषण र स्वास्थ्य समस्या appeared first on राजधानी राष्ट्रिय दैनिक.