घाइते थापालाई हेलिकप्टरबाट काठमाडौँ लगियो

तनहुँ । मोटरसाइकल दुर्घटनामा परी बायाँ हात भाँचिएकी तनहुँकी एक महिलालाई आज हेलिकप्टर चार्टर गरी उपचारका लागि काठमाडौँ लगिएको छ । जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटार निवासी २९ वर्षीय रेणु थापालाई हेलिकप्टरमार्फत् उपचारका लागि काठमाडौँ लगिएको हो । मोटरसाइकलमा सवार हुँदा सल चक्कामा बेरिएर दुर्घटना हुँदा बायाँ हातको पाखुरा भाँचिएको थियो । भाँचिएको हात जडान हुनसक्ने […]

सम्बन्धित सामग्री

आगलागीका घाइते बाबु-छोरीलाई काठमाडौं लगियो

कालिकोटको खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर घाइते भएका बाबु-छोरीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।

घाइते थापालाई हेलिकप्टरबाट काठमाडौँ लगियो

तनहुँ– मोटरसाइकल दुर्घटनामा परी बायाँ हात भाँचिएकी तनहुँकी एक महिलालाई आज हेलिकप्टर चार्टर गरी उपचारका लागि काठमाडौँ लगिएको छ ।  जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटार निवासी २९ वर्षीय रेणु थापालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको हो । मोटरसाइकलमा सवार हुँदा सल चक्कामा बेरिएर दुर्घटना हुँदा बायाँ हातको पाखुरा भाँचिएको थियो ।  भाँचिएको हात जडान हुनसक्ने दमौली […]

घाइते थापालाई हेलिकप्टरबाट काठमाडौँ लगियो

तनहुँ । मोटरसाइकल दुर्घटनामा परी बायाँ हात भाँचिएकी तनहुँकी एक महिलालाई आज हेलिकप्टर चार्टर गरी उपचारका लागि काठमाडौँ लगिएको छ ।

मनास्लु हिमपहिरोमा परेका घाइते सबैको उद्धार, मृतकको शव काठमाडौँ लगियो

मंगलबार सात जना र सोमबार दुई जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।...

रुकुम पूर्व प्रहरी दुर्घटना : घाइतेहरूलाई हेलिकोप्टरबाट लगियो नेपालगन्ज

काठमाडौँ । रुकुम पूर्वमा भएको प्रहरीको भ्यान दुर्घटनामा परी घाइते भएकाहरूलाई नेपालगन्ज लगिएको छ। आज जिल्ला सदरमुकाम रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिकाको तक सेरातर्फ जाँदै गरेको नेपाल प्रहरीको लु १ झ ६६० नम्बरको भ्यान तल्लो सेरा गाउँ नजिकै दुर्घटना भएको थियो। दुर्घटनामा नेपाल प्रहरीका रुकुम पूर्व प्रमुख नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका डिएसपी रवीन्द्र श्रेष्ठ, चालक […]

संखुवासभा बस दुर्घटना अपडेटः घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट धरान लगियो

काठमाडौँ– संखुवासभामा बिहीबार बिहान भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट धरान लगिएको छ। घाइते पाँच जनालाई हेलिकप्टरबाट उपचारका लागि धरान लगिएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए। डिएसपी सुवेदीका अनुसार घाइतेहरुको अवस्था गम्भीर छ। घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक र […]

जिप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट काठमाडौँ लगियो

म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा आज भएको जिप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ । बागलुङको तमानखोलादेखि म्याग्दीको दरबाङ जाँदै गरेको ध१च १९५ नम्बरको बोलेरो जिप ओखरबोटको घोरघोरे खोल्सामा दुर्घटना हुँदा चार जना घाइते भएका थिए । दुर्घटनाका घाइते तमानखोला गाउँपालिका–४ का ७२ वर्षीय पोपसरा बुढामगर, १३ वर्षीया हेलिस बुढामगर, ३० वर्षीय मिलन बुढामगर र ४२ वर्षीय टकसरा बुढामगरलाई प्रभु एयरको हेलिकोप्टरबाट काठमाडौँस्थित टिचिङ अस्पताल लगिएको इलाका प्रहरी कार्यालय द

जिप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट काठमाडौँ लगियो

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा आज भएको जिप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ । बागलुङको तमानखोलादेखि म्याग्दीको दरबाङ जाँदै गरेको ध१च १९५ नम्बरको बोलेरो जिप ओखरबोटको घोरघोरे खोल्सामा दुर्घटना हुँदा चार जना घाइते भएका थिए । दुर्घटनाका घाइते तमानखोला गाउँपालिका–४ का ७२ वर्षीय पोपसरा बुढामगर, १३ वर्षीया हेलिस बुढामगर, ३० वर्षीय मिलन बुढामगर […]