गोरखा पहिरो : घाइतेलाई उपचार गर्न काठमाडौँ लगियो

गोरखा - उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा शनिबार राति पहिरोमा परी घाइते भएका दुई जनालाई उपचार गर्न हेलिकोप्टरमा काठमाडौँ लगिएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालका पहिरोमा परी घाइते भएका स्थानीय ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङलाई कैलाश एयरको हेलिकोप्टरमार्फत उद्धार गरी उप...

सम्बन्धित सामग्री

सुक्खा पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको जिल्ला...

आँबुखैरेनी–गोरखा सडकको मझुवामा पहिरो खस्यो

आँबुखैरेनी–गोरखा सडक खण्ड अन्तर्गत गोरखा नगरपालिका–१३ मझुवामा पहिरो खसेको छ । पहिरोले सडक ढाकेपछि आवागमन प्रभावित बनेको छ ।

अवरुद्ध गोरखा–आँबुखैरनी सडकखण्ड पुनःसञ्चालन

काठमाडौँ– लगातारको वर्षाका कारण झरेको पहिराले आज मध्याह्नदेखि अवरुद्ध भएको गोरखा–आँबुखैरेनी सडकखण्ड पुनःसञ्चालन भएको छ । पृथ्वीराजमार्गअन्तर्गत गोरखा नगरपालिकामा पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डस्थित तिनकिलो घुम्तीमा माथिबाट खसेको पहिरो पन्छाएर सडक पुनःसञ्चालन गरिएको प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी केदार खनालले जानकारी दिए । ‘झण्डै साढे ३ घण्टापछि तनहुँतर्फबाट जेसिवी ल्याएर पहिरो हटाइएको हो,’ उनले भने, ‘पहिरो हटाएसँगै […]

मझुवामा पहिरो गोरखा-आँबुखैरेनी सडक अवरुद्ध

यसअघि पनि पहिरो बगेको उक्त ठाउँमा माथिबाट पहिरो खसेर सडक बन्द भएको हो। आँबुखैरेनीबाट गोरखा आउँदै गरेका र गोरखाबाट आँबुखैरेनी तर्फ जाँदै गरेका सवारी साधन बिचमै रोकिएका छन्।...

पहिरो हटाएर उत्तरी गोरखाको पदमार्ग तत्काल खुलाउछौं : मुख्यमन्त्री पोखरेल

११ मंसिर, गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले चुमनुव्री गाउँपालिका–६ लोक्पाको पहिरोका कारण अवरुद्ध पदमार्ग तत्काल खुलाउने बताएका छन् । शनिबार गोरखा सदरमुकाममा पत्रकारसँग कुरा गर्दै उनले तत्कालका लागि खच्चड हिँड्न मिल्ने गरी बाटो खुलाउने बताए । गत साउन अन्तिम साता लोक्पामा गएको पहिरोका कारण छेकम्पार र चुम्चेतका वासिन्दा गाउँमै थुनिएका छन् । […]

पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडकखण्डमा पहिरो, सडक अवरुद्ध

१८ भदौ, गोरखा । पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडकखण्डको नाग्दीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सडकमाथिबाट ढुंगासहित खसेको सुख्खा पहिरोका कारण यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । अहिले पहिरो हटाउने काम भइरहेको प्रहरी निरीक्षक सूर्यबहादुर रानाले बताए । ‘डोजर लगाएर पहिरो हटाउने काम भइरहेको छ,’ उनले भने ।

बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिनुभएको छ । बिहीबार साँझ गृह मन्त्रालयमा आयोजित छलफलमा गृहमन्त्री खाँणले सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङलगायतका क्षेत्रमा बाढी पहिराले ठूलो क्षति पु¥याएको भन्दै उक्त स्थानमा तत्काल प्राविधिक टोली खटाएर अध्ययन गर्न निर्देशन दिएका हुन् ।उनले बाढीपहिराका कारण कतिपय स्थानमा आवतजावतसमेत रोकिएको उल्लेख गर्दै त्यस्ता स्थानमा हेलिकोप्टरबाट आपूर्तिको व्यवस्था मिलाउनुपर्ने बताए । उनले प्राविधिक टोलीले स्थलगत निरी

बाढी, पहिरो र डुबानमा परी ३४ जनाको मृत्यु

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ३४ जनाको मृत्यु भएको छ । अन्य २४ बेपत्ता रहेका र ४४ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । मृत्यु हुनेमा १९ पुरुष, नौ महिला र ६ बालबालिका रहेका छन् ।ती मध्ये सिन्धुपाल्चोकमा पाँच, डोटीमा चार, रोल्पामा तीन, चितवन, तनहुँ, प्युठान र रौतहटमा दुई÷दुई तथा ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, गोरखा, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा एक÷एक जना रहेका प्रहरी

बाढी, पहिरो र डुबानमा परी कुन जिल्लामा कति जनाको मृत्यु?

काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि आइतबार दिउँसोसम्म १८ जनाको मृत्यु भएको छ। प्रहरीकाअनुसार मृत्यु हुनेहरूमा ११ जना पुरुष, चारजना महिला, दुईजना बालक र दुईजना बालिका रहेका छन्। मृत्यु हुनेमध्ये सिन्धुपाल्चोकमा४, डोटीमा ३, सप्तरी, काभ्रे, गोरखा, कास्की, अर्घाखाँची, पाल्पा, प्युठान, जुम्ला, कालिकोट, बझाङ र बाजुरामा १÷१ जना रहेका छन्।

पछिल्लो चौबिस घण्टामा बाढी–पहिरो र अविरल वर्षाका घटनामा २८ जना बेपत्ता

काठमाडौं। बितेको चौबिस घण्टामा देशभर बाढी, पहिरो र अविरल वर्षाका घटनामा परी २८ जना बेपत्ता भएका छन्। ती घटनाले २ करोड ३० लाख ५५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सिन्धुपाल्चोकमा १६, जाजरकोटमा ७ र बाजुरा, गोरखा, प्युठान, काभ्रे र अर्घाखाँचीमा एक–एक जना बेपत्ता भएका छन्।