जिप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट काठमाडौँ लगियो

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा आज भएको जिप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ । बागलुङको तमानखोलादेखि म्याग्दीको दरबाङ जाँदै गरेको ध१च १९५ नम्बरको बोलेरो जिप ओखरबोटको घोरघोरे खोल्सामा दुर्घटना हुँदा चार जना घाइते भएका थिए । दुर्घटनाका घाइते तमानखोला गाउँपालिका–४ का ७२ वर्षीय पोपसरा बुढामगर, १३ वर्षीया हेलिस बुढामगर, ३० वर्षीय मिलन बुढामगर […]

सम्बन्धित सामग्री

लमजुङ जिप दुर्घटना : उपचारका लागि ४ जनालाई जिल्ला बाहिर लगियो

लमजुङको दोर्दी गाउँपालिका ३ श्रीमञ्ज्याङको नयाँगाउँ चिसापानी ओरालो दासडाँडामा यात्रुबाहक जिप दुर्घटना हुँदा घाइते भएकोमध्ये ४ जनालाई जिल्ला बाहिर लगिएको छ ।

ओखलढुंगामा जिप दुर्घटना : ४ घाइतेलाई काठमाडौं लगियो

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा भएको जिप दुर्घटनामा सख्त घाइते भएका ४ जनालाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ ।

एक सातामा तीन दुर्घटना : दुईको मृत्यु, १४ गम्भीर

फागुन २१ गते गोरखाको आरूघाट गाउँपालिका–१ मान्बुमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भयो भने धार्चे गाउँपालिका उपाध्यक्ष सहित सात जना गम्भीर घाइते भए । धार्चे गाउँपालिका वडा नं.६ का वडा सचिव किरण भण्डारीको घटनास्थलमै ज्यान गयो । अन्य घाइते भएकालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाण्डौँ लगियो । अहिले पनि उनीहरूको नर्भिक अस्पतालमा उपचार भईरहेको छ ।

गोरखा जिप दुर्घटना अपडेट : घाइतेको थप उपचारका लागि काठमाडौं लगियो

गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुस्थित धोरत जंगलमा बुधबार राति जिप दुर्घटनामा घाइते भएकाहरुको थप उपचारका

मनाङ जिप दुर्घटना : घाइतेलाई हेलिकप्टरमा काठमाडौं लगियो

लमजुङ, भदौ २१ – मनाङको नेस्याङ गाउँपालिकास्थित स्वर्गद्धारीमा मंगलबार दिउँसो भएको जिप दुर्घटनामा गम्भिर घाइते भएका ८ जनालाई हेलिकप्टरमार्फत उपचा...