कोकाकोला फाउन्डेसन र रेडक्रसको  सहकार्यमा कोभिड रोकथाममा सहयोग

कोकाकोला फाउन्डेसन र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा विभिन्न अस्पताललाई कोभिड रोकथाम तथा फ्रन्ट लाइनरको सुरक्षाका लागि सामग्री सहयोग गरेको छ । देशभरका स्वास्थ्य संस्थालाई सहयोग पुर्‍याउने उद्देश्यसहित सामग्री हस्तान्तरण गरिएको हो ।  महाराजगन्जको...

सम्बन्धित सामग्री

कर्णालीतिरका बादीलाई भिजी फाउन्डेसनको सहयोग

कठ्याँग्रिने चिसोमा कर्णाली नदीतिरमा बस्न बाध्य १७ बादी परिवारलाई भिजी फाउन्डेसन काठमाडौंले सहयोग गरेको छ । बादी परिवार कर्णालीतिरमा बनाइएका झुपडीहरूमा कष्टपूर्वक बस्दै आएका छन् ।  कठ्यांग्रिने चिसोमा उनीहरूका भोग्दै आएको...

‘इन्ट्रा फाउन्डेसन’ विरुद्ध नेपालस्थित अमेरिकन राजदूतावासमा पनि निवेदन

इन्ट्रा फाउन्डेसन’ नामको सामाजिक संस्थाको विरुद्धमा प्रधानमन्त्री अमेरिकन राजदूतावासमा निवेदन दर्ता भएको छ । नेपालमा दर्ता नै नभई विभिन्न अवैध क्रियाकलापमा संलग्न भएको तथा नेपालीलाई सहयोग गर्ने आश्वासन दिँदै गैरकानूनी ढंगबाट रकम उठाएको आरोपसहित उक्त संस्थाविरुद्ध नेपाल स्थित अमेरिकन   राजदूतावासमा समेत निवदेन दर्ता भएको हो । निवेदनमा उक्त संस्थाका बारेमा अमेरिकन राजदूतावासले समेत छानविन गरि तत्काल कारवाहीका लागि आग्रह गरिएको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले दर्ता गराएको निवेदनमा उ

‘इन्ट्रा फाउन्डेसन’ विरुद्ध प्रधानमन्त्री कार्यालयमा निवेदन

‘इन्ट्रा फाउन्डेसन’ नामको सामाजिक संस्थाको विरुद्धमा प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता भएको छ । नेपालमा दर्ता नै नभई विभिन्न क्रियाकलाप गरेको तथा नेपालीलाई सहयोग गर्ने आश्वसन दिएर गैरकानूनी ढंगबाट रकम उठाएको भन्दै सो संस्थाविरुद्ध प्रधानमन्त्री कार्यालयमा निवदेन दर्ता भएको हो । निवेदनमा सो संस्थाका बारेमा छानविन गरि तत्काल कारवाही गर्न आग्रह गरिएको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले दर्ता गराएको निवेदनमा उक्त संस्थाका सञ्चालकहरू नै गैरनेपाली भएको जिकिर गरिएको छ । निवेदनमा सो सं

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालको सहयोग

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले जीविकोपार्जनमा कोभिड–१९ को लकडाउनबाट प्रभावित नेपालका भावी घरधनीको आवश्यकता सम्बोधन गर्न साझेदारीको घोषणा गरेका छन्।...

मेटलाइफको सहयोग

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले कोभिड–१९ प्रभावितहरूलाई सहयोग गरेको छ ।फाउन्डेसनको आर्थिक सहयोगमा मोरङ र सप्तरीका २५० परिवारलाई खाद्यान्न सहयोग गरेको जनाइएको छ । त्यसका लागि फाउन्डेसनले करिब ६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाइएको छ ।

शेर्पा फाउन्डेसन र लायन्स क्लबद्वारा बाढीपहिरो पीडितलाई राहत सहयोग

काठमाडौं : छिरिङ डोल्मा शेर्पा फाउन्डेसन र लायन्स क्लब अफ नेपाल शेर्पाले दोलखाको कालिन्चाेकका पहिरोपीडितलाई राहत वितरण गरेको छ।डाेल्मा शेर्पा फाउन्डेसनका अध्यक्ष छिरिङ डोल्मा शेर्पाका अनुसार पहिरो पीडितलाई बिहीबार तीन सय ५६ वटा ब्ल्याङ्केट, एक सय ८ ऊनी स्विटर, चार हजार पिस मास्क र चार हजार लिटर स्यानिटाइजर वितरण गरिएको हो।मोडलसमेत रहेका शेर्पाले पहिरोका कारण धेरै पीडित विचल्ली रहेको भन्दै सरकारले पनि सहयोग गर्नुपर्ने माग गरिन्। ‘पहिरोले धेरै घर अझै जोखिममा छन्,घर बगाएकाहरूलाई धेरै समस

फाउन्डेसनद्धारा कम्प्युटर सहयोग

नेपाल बैंक र फाउन्डेसनको सहयोगमा कम्प्युटर तथा एससरीज गरी ८ सेट सहयोग गरेको बताइएको छ। त्यस्तै नेपाल बैंक, मनराम फाउन्डेसन र पुकु दिदी फाउन्डेसनको सहयोगमा पुस्तकालय स्थापना गरिएको फाउन्डेसनका अध्यक्ष शुभा पौडेलले बताइन् ।...

पुष्पतारा केडिया सेवा फाउन्डेसनद्वारा सात लाख सहयोग

केडिया अर्गनाइजेसनअन्तर्गत पुष्पतारा केडिया सेवा फाउन्डेसनले नेपाल उद्योग परिसंघद्वारा गठित कोभिड फन्डमा पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।फाउन्डेसनद्वारा सहयोग गरिएको सो रकमले अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर, पीपीई खरिद तथा व्यवस्थापनको लागि एक महत्वपूर्ण योगदान हुने विश्वास फाउन्डेसनले जनाएको छ ।पुष्पतारा केडिया सेवा फाउन्डेसन स्वास्थ्य, शिक्षा, खेलकुद एवं सांस्कृतिक उत्थानको लागि कार्य गर्ने उद्देश्यका साथ […]

गोर्खा ब्रुअरीले २० करोडको स्वास्थ्य सामग्री सहयोग गर्ने

तामासेक फाउन्डेसन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर तथा गोर्खा बु्रअरीको संयुक्त सहयोगमा कोभिड–१९ उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २० करोड रुपैयाँभन्दा बढी रकमको स्वास्थ्य सामग्री सहयोग गरिने भएको छ ।सिंगापरस्थित तामासेक फाउन्डेसन, लोटस लाइफ फाउन्डेसन तथा गोर्खा ब्रुअरी प्रालिको संयुक्त सहकार्यमा कोभिड संक्रमण टेस्ट गर्ने तथा कोभिड बिरामीको उपचार गर्न तत्काल प्रयोगमा आउने भेन्टिलेटर, […]