शेर्पा फाउन्डेसन र लायन्स क्लबद्वारा बाढीपहिरो पीडितलाई राहत सहयोग

काठमाडौं : छिरिङ डोल्मा शेर्पा फाउन्डेसन र लायन्स क्लब अफ नेपाल शेर्पाले दोलखाको कालिन्चाेकका पहिरोपीडितलाई राहत वितरण गरेको छ।डाेल्मा शेर्पा फाउन्डेसनका अध्यक्ष छिरिङ डोल्मा शेर्पाका अनुसार पहिरो पीडितलाई बिहीबार तीन सय ५६ वटा ब्ल्याङ्केट, एक सय ८ ऊनी स्विटर, चार हजार पिस मास्क र चार हजार लिटर स्यानिटाइजर वितरण गरिएको हो।मोडलसमेत रहेका शेर्पाले पहिरोका कारण धेरै पीडित विचल्ली रहेको भन्दै सरकारले पनि सहयोग गर्नुपर्ने माग गरिन्। ‘पहिरोले धेरै घर अझै जोखिममा छन्,घर बगाएकाहरूलाई धेरै समस

सम्बन्धित सामग्री

लायन्स क्लबको सहयोगमा बनेपामा मुटु परीक्षणका लागि अत्याधुनिक मेशिन

काभ्रे।  लायन्स क्लब अफ काभ्रे र नेपाल हार्ट फाउन्डेसन, बनेपाको संयुक्त प्रयास एवं लायन्स क्लबस अन्तर्राष्ट्रिय फाउण्डेशनको उदार सहयोग मार्फत् सञ्चालन गर्ने गरी बनेपामा मुटु परीक्षणका लागि सहजता प्रदान गर्न अत्याधुनिक मेशिन ल्याइएको छ । मेशिन हस्तान्तरण तथा शुभारम्भ र हार्ट क्लिनिकको समुद्घाटन लायन्स क्लब अन्तर्राष्ट्रिय अध्यक्ष लायन ब्रायन ई शिहानले गर्नु भयो । लायन्स […]

लापिलाङका पहिरो पीडितलाई न्यानो कपडा र ब्ल्याङ्केट सहयोग

काठमाडौं : दोलखाको कालिञ्चोक गाउँपालिकास्थित लापिलाङका पहिरो पीडितलाई न्यानो कपडा र ब्ल्याङ्केट सहयोग गरिएको छ। एक वर्षदेखि निरन्तर रूपमा झरिरहेको बस्तिमाथिको रानीबन पहिरोका कारण आफ्नो सर्वस्व गुमाएका लापिलाङका तीन सय ५६ परिवारलाई एक कार्यक्रमका बीच ब्ल्याङ्केट, सुईटरलगायत लत्ताकपडा वितरण गरिएको हो। लायन्स क्लब अफ नेपाल शेर्पाज, छिरिङ डोल्मा शेर्पा फाउन्डेसन…