‘इन्ट्रा फाउन्डेसन’ विरुद्ध प्रधानमन्त्री कार्यालयमा निवेदन

‘इन्ट्रा फाउन्डेसन’ नामको सामाजिक संस्थाको विरुद्धमा प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता भएको छ । नेपालमा दर्ता नै नभई विभिन्न क्रियाकलाप गरेको तथा नेपालीलाई सहयोग गर्ने आश्वसन दिएर गैरकानूनी ढंगबाट रकम उठाएको भन्दै सो संस्थाविरुद्ध प्रधानमन्त्री कार्यालयमा निवदेन दर्ता भएको हो । निवेदनमा सो संस्थाका बारेमा छानविन गरि तत्काल कारवाही गर्न आग्रह गरिएको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले दर्ता गराएको निवेदनमा उक्त संस्थाका सञ्चालकहरू नै गैरनेपाली भएको जिकिर गरिएको छ । निवेदनमा सो सं