इन्ट्रा फाउन्डेसन’ नामको सामाजिक संस्थाको विरुद्धमा प्रधानमन्त्री अमेरिकन राजदूतावासमा निवेदन दर्ता भएको छ । नेपालमा दर्ता नै नभई विभिन्न अवैध क्रियाकलापमा संलग्न भएको तथा नेपालीलाई सहयोग गर्ने आश्वासन दिँदै गैरकानूनी ढंगबाट रकम उठाएको आरोपसहित उक्त संस्थाविरुद्ध नेपाल स्थित अमेरिकन राजदूतावासमा समेत निवदेन दर्ता भएको हो । निवेदनमा उक्त संस्थाका बारेमा अमेरिकन राजदूतावासले समेत छानविन गरि तत्काल कारवाहीका लागि आग्रह गरिएको छ । अधिवक्ता यज्ञमणि न्यौपानेले दर्ता गराएको निवेदनमा उ