अमेरिकाले ताइवानको साथ छाड्दैन : अमेरिकी सभामुख पेलोसी

काठमाडौँ- अमेरिकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । चीनको चेतावनीलाई बेवास्ता गर्दै मंगलबार अबेर ताइवान पुगेकी पेलोसीले ताइवानी नेताहरूसँगको भेटमा ताइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न नसक्ने बताइन् । राष्ट्रपति साई इङ्ग वेनसँगको भेटमा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताउँदै उनले विश्वभर लोकतन्त्रको प्रवद्र्धनका निम्ति […]

सम्बन्धित सामग्री

राष्ट्रपति साईले अमेरिकी सभामुख भेटेपछि चीनले ताइवान वरपर थाल्यो युद्ध अभ्यास

ताइवानकी राष्ट्रपति साई इङ वेनले अमेरिकी सभामुख केभिन म्याकार्थीलाई भेटेपछि चीनले ताइवान वरपर युद्ध अभ्यास गर्न थालेको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण

काठमाडौँ- अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण भएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सन फ्रान्सिस्को सहरमा रहेको पेलोसी निवासमा न्यान्सीका श्रीमान पउल पेलोसीमाथि आक्रमण भएको अमेरिकी टेलिभिजन सीएनएनको अनलाइन संस्करणले जनाएको छ । डेमोक्र्याटिक पार्टीका तर्फबाट तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा सभामुख रहेकी पेलोसी भने आक्रमणका बेला आफ्नो घरमा नरहेको उनका प्रवक्ता ड्रु ह्यामिल्टनले जनाएका […]

जापानी प्रधानमन्त्री किशिदा र अमेरिकी सभामुख पेलोसीबीच भेटवार्ता

काठमाडौँ- जापानी प्रधानमन्त्री फुमियो किशिदा र अमेरिकी सभामुख न्यान्सी पेलोसीबीच भेटवार्ता भएको छ । एसियाको भ्रमणमा निस्केकी पेलोसीले जापानी प्रधानमन्त्री किशिदासँग भेटवार्ता गरेकी हुन् । भेटवार्ताका क्रममा अमेरिकी सभामुख पेलोसीले अमेरिकी प्रतिनिधिमण्डलको ताइवान भ्रमणपछि बढ्दो तनावका बीच ताइवान क्षेत्रमा शान्ति र स्थिरताको महत्त्वमा जोड दिएकी छिन् । ‘हामी ताइवान स्ट्रेटमा शान्ति र स्थिरता सुनिश्चित गर्न […]

चिनियाँ चेतावनीका बावजुद ताइवान पुगिन् अमेरिकी सभामुख

सैन्य कारबाही गर्ने बेइजिङको चेतावनीका बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन्। अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित उनी ताइपेइ पुगेकी हुन् l उनले आफूहरुको भ्रमण ताइवानको जीवन्त लोकतन्त्रप्रति अमेरिकाको समर्थनका लागि भएको बताएकी छन् ।

चीनको चेतावनीकाबीच अमेरिकी सभामुख पेलोसी ताइवानमा

चीनको चेतावनीकाबीच अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुग्नुभएको छ । उहाँ गएराति उच्च सुरक्षाकाबीच ताइपेइको विमानस्थलमा अवतरण गर्नुभएको हो । उहाँ जहाजबाट ओर्लिँदै गरेको तस्बिर बीबीसीसहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । पेलोसी ताइवानको संसद् भवन पुग्नुभएको छ । अमेरिकी सरकारले औपचारिक घोषणा नगरेको यो भ्रमणलाई निक्कै महत्वपूर्ण मानिएको छ । अमेरिकाले पेलोसीको भ्रमणअघि नै ताइवानको समुद्री क्षेत्रमा युद्धपोत तैनाथ गरिसकेको थियो । चीनले पनि सोमबारदेखि नै ताइवानको सीमा क्षेत्रको आकासमा विमान उडाउ...

ताइवान पुगिन् अमेरिकी सभामुख न्यान्सी पेलोसी

काठमाडौं : चीनको चेतावनीकाबीच बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन्।चीनको चर्को दबाबका बीच अघोषित भ्रमणमा पेलोसी मंगलबार राति ताइवान पुगेकी हुन्। चिनियाँ सेनाको अवरोध छिचोल्न मलेसियाबाट फिलिपिन्सको आकास हुँदै घुमाउरो बाटो रोजेर उनी ताइवान उत्रिन सफल भएकी हुन्। १९९७ यता यति उच्च अमेरिकी अधिकारीले गरेको यो पहिलो ताइवान भ्रमण हो। अमेरिकामा सभामुख राष्ट्रपतिको उत्तराधिकारीको सूचीमा दोस्रो नम्बरमा रहने गर्छन्। पेलोसीले आज ताइवानकी राष्ट्रपति साइ यिङ वेनलाई भेट्ने बताइएको छ। पेल

चीनको चेतावनीबीच अमेरिकी सभामुख पेलोसी ताइवानमा पुगेपछि…

एजेन्सी, १७ साउन । चीनले कडा चेतावनी दिएपनि अमेरिकी सभामुख नानसी पेलोसी ताइवान पुगेकी छिन् । उनी मङ्गलबार साँझ ताइवान उत्रिएकी हुन् । पेलोसी २५ वर्षपछि ताइवान पुग्ने पहिलो अमेरिकी सभामुख हुन् । उनको भ्रमणले अमेरिका र चीनबीच टकराव बढ्ने विश्लेषण गरिएको छ । चीनले आफ्नो भूमि दाबी गर्दै आएको ताइवानमा आक्रमण गर्ने सम्भावनाबीच पेलोसी […]

चीनसँग तनावका बीच ताइवान पुगिन् अमेरिकी सभामुख न्यासी पेलेसी

अमेरिकी सभामुख न्यासी पेलोसी ताइवान पुगेकी छन् । उनको ताइवान भ्रमणलाई लिएर चीनले कडा प्रतिक्रिया जनाए पनि उनी मंगलबार अबेर ताइवान पुगेकी हुन् ।

अमेरिकी सभामुख पेलोसीलाई ताइवानको भ्रमण नगर्न चीनको चेतावनी

अमेरिकी सभामुख न्यान्सी पेलोसीलाई ताइवानको भ्रमण नगर्न चिनियाँ विदेशमन्त्री वाङ यीले चेतावनी दिएका छन्। चीनले अमेरिका र ताइवानबीचका सबै आधिकारिक अन्तर्क्रियाको विरोध गर्ने पनि चिनियाँ पक्षले बताएको छ। समाचारहरुमा उल्लेख भएअनुसार चीनले एक चीन नीतिमा प्रतिबद्ध रहन पनि अमेरिकी सभामुख न्यान्सी पेलोसीलाई चेतावनी दिएको छ। ‘पेलोसीले ताइवान भ्रमण गरिन् भने त्यसले एक चीन नीतिलाई उल्लंघन […]