दसैंपछि राजधानीका सडकमा फोहोर उठेन, दुर्गन्ध फैलिँदै(फोटो फिचर) - Naya Patrika

पुतलीसडक स्थित स्टारमहलको पेटीमा थुपारिएको फोहोर

सम्बन्धित सामग्री

सडकमा फोहोर फाल्नेलाई कारबाही

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका सडकमा जथाभावी फोहोर फाल्नेमाथि कारबाही थालिएको छ। पटक–पटकको आग्रहको बेवास्ता गर्दै सडकमा फोहोर फाल्ने क्रम नरोकिएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले जरिवाना गर्न थालेको हो। स्थलगत अनुगमनका क्रममा जथाभावी फोहोर फाल्नेमाथि कारबाही गरिएको छ। यसैक्रममा आधा दर्जन बढी व्यापारिक फर्म, बैंक तथा पसललाई जरिवाना गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ। आइतबार साँझ ग्लोबल आइएमई […]

सडकमा फोहोर फाल्नेलाई महानगरले तिरायो १० हजार रुपैयाँ जरिवाना

काठमाडौं महानगरपालिकाले सडकमा फोहोर फाल्नेलाई १० हजार रूपैयाँ जरिवाना तिराएको छ ।

६ दिनदेखि सडकमै थुप्रियो फोहोर, कारण देखाउन अदालतको परमादेश

१५ साउन, पोखरा । फोहोर बोकेको गाडी ल्यान्डफिल साइट पुग्न नपाएपछि पोखरा महानगरपालिकाले माइकिङ गरेर सडकमा फोहोर नफाल्न आग्रह गरेको छ । फोहोर व्यवस्थापनको टुंगो नलाग्दासम्म घरमै व्यवस्थापन गर्न भन्दै महानगर प्रहरीले फोहोर सडकमा फाले कानुनी कारबाही गर्ने चेतावनी माइकिङमार्फत दिएको छ । अस्थायी ल्यान्डफिल साइटका बासिन्दाले अवरोध गरेपछि पोखरा महानगरको फोहोर ६ दिनदेखि उठ्न […]

इन्धनको रकम नदिएपछि उठेन पोखराको फोहोर

पोखरा – पोखरा महानगरपालिकाको सडकमा फोहोर थुप्रिन थालेको छ। शुक्रबारदेखि महानगरको बजार क्षेत्रमा फोहोर उठिरहेको छैन। चोक चोकमा थुप्रिएको फोहोरको दुर्गन्ध फैलन थालेको छ। पुस दोस्रो सातादेखि पोखरा महानगरपालिका–३२ लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा फोहोरमैला व्यवस्थापन हुदैं आइरहेको छ। ल्यान्डफिल साइटमा फोहोर पुर्न महानगरले भाडामा लिएको एक्साभेटरको इन्धन मूल्य नपाएपछि फोहोर नउठेको […]

राति सडकमा फोहोर फ्याँक्नेलाई ५०० देखि पाँच हजारसम्म जरिवाना

काठमाडौं : सार्वजनिक स्थानमा फोहोर फाल्ने बढेपछि काठमाडौं महानगरपालिकाले निगरानी बढाएको छ।  हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको बताइएको छ। जथाभावी फोहोर फालेको भन्दै कामपाले गत साता जरिवानास्वरूप १५ हजार रुपैयाँ असुलेको छ। बिहीबार राति वडा नं. १४ को कुलेश्वर क्षेत्रमा बा ४ च ३३४ नम्बरको गाडीले बोरामा हालेको फोहोर फाल्दै गर्दा कामपाको रात्रिकालीन अनुगमन टोलीले पक्राउ गरी जरिवाना असुल गरेको हो।   जरिवाना असुल गरी उक्त गाडीलाई फोहोर जथाभावी नफाल्ने शर्तमा रिहा गरेको काम

सार्वजनिकस्थलमा राति फोहोर फाल्नेलाई महानगरले तिरायो १५ हजार जरिवाना

काठमाडौं महानगरपालिकाले रातको समयमा सडकमा फोहोर फाल्नेलाई १५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।  बुधबार राति वडा नम्बर १४ को कुलेश्वरक्षेत्रमा बा. ४च ३३४ नम्बरको गाडीले सडकमा फोहोर फाल्दै गर्दा महानगरको...

फोहोर उठाउने जिम्मा लिएको कम्पनीले सडकमै फाल्यो फोहोर

१९ असार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहोर उठाउन जिम्मा दिएको कम्पनीले नै सडकमा फोहोर थुपारेको छ । काठमाडौँ महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहोर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानवजीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहोर थुपारेको हो । गाडाबाट पैदलमार्ग फोहोर थुपारिरहेको अवस्थामा भेटिएका कम्पनीका कामदार उद्धव मैनाली भने गाडी आउन समय लाग्ने […]

उपत्यकामा जताततै दुर्गन्ध, सडकमा फोहोर र खोलामा ढल

काठमाडौं, ५ वैशाख । उपत्यकामा फोहोर नउठेर सडक दुर्गन्धित भएको छ । फोहोर नियमित नउठ्दा थुप्रिएको छ । सडकभर लामो समययता फोहोर थुप्रिदा कुहिएर गन्हाउन थालेको छ । उपत्यकाका नदी पनि प्रदूषित भएका छन् । नदी किनार गन्हाउन थालेको छ । कोरिडोरहरुमा हिंड्न नहुने भएको छ । बागमती र सहायक नदीहरुमा अत्याधिक प्रदूषित गरिएका छन् […]

उपत्यकाको फोहोर उठ्नै छाड्यो (फोटो फिचर)

काठमाडौं : काठमाडौं उपत्यकाको फोहोर पछिल्लो सातादेखि उठ्न छोडेको छ। फोहोरको दुर्गन्धले सर्वसाधारण आक्रान्त भए पनि काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न सकेको छैन।अहिले नयाँ बानेश्वर,बत्तीसपुतलीलगायत सडकमा फोहोर थुप्रिन थालेको छ। समयमा फोहोर नउठ्दा दुर्गन्ध फैलिएको भन्दै तत्काल फोहोर व्यवस्थापन गर्नुपर्ने माग सर्वसाधारणको छ।केही तस्वीर झलक :