अन्तर्राष्ट्रिय अनुगमनको जोखिममा नेपाल, अध्यादेश एकमात्रै विकल्प

सम्पत्ति शुद्धीकरण नियन्त्रणमा प्रभावकारी कानुन बनाउन नसकेको कारण नेपाल अन्तराष्ट्रिय अनुगमनमा पर्ने जोखिम बढेको छ । सरकारले सम्पत्ति शुद्धीकरण रोक्ने सम्बन्धी १४ वटा कानुन संशोधनको प्रक्रिया अघि बढाएको भएपनि राष्ट्रियसभाबाट विधेयक पारित हुन ढिलाई भएका कारण यस्तो जोखिम बढेको हो ।सरकारले गत भदौ १७ गते ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मार्फत ती १४ कानुनका विभिन्न व्यवस्थाहरु संशोधन गर्न लागेको थियो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले सो विधेयक भदौ १७ गते

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलमा प्रतिस्पर्धा होला जस्तो लाग्दैनः मीन विश्वकर्मा

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले मुलुकलाई शान्तिपूर्ण बाटोमा लैजान अध्यादेश ल्याउनुपरेको बताएका छन् । ‘छोटो समयमा नगरी नहुने अप्ठ्यारो कामलाई सजिलो बनाउन ल्याइएको अध्यादेश अस्थायी कानुन हो । यसको राष्ट्रिय महत्त्व र आवश्यकता छ । विगतदेखिका सरकारले आन्दोलन, क्रान्ति र विद्रोहमा लागेका पक्षसँग गरेका सम्झौता कार्यान्वयनका लागि यसको विकल्प भएन । […]

नागरिकता अध्यादेशको विकल्प छैनः पुष्पा भुसाल

काठमाडौं, २ चैत । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदन नखुलाउँदा नागरिकता अध्यादेश ल्याउनुपर्ने बाध्यता रहेको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ भुसालले भनिन्, “हिउँदे अधिवेशनमा नागरिकता विधेयक, निजामती कर्मचारी ऐनजस्ता सर्वदलीय सहमति चाहिने राष्ट्रिय सरोकार र संघीयतासँग माथि […]

अध्यादेश खारेज नभई जसपाले मन्त्री पठाउँदैन : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवले बताए । ‘राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुको विकल्प छैन । त्यो खारेज नगरी हामीले मन्त्री पठाउने कुरा हुँदैन,’ उनले भने । मन्त्रिपरिषद् विस्तारमा सन्दर्भमा सत्तारुढ दल […] The post अध्यादेश खारेज नभई जसपाले मन्त्री पठाउँदैन : उपेन्द्र यादव appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अध्यादेश खारेज नभई जसपाले मन्त्री पठाउँदैन : अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएका छन् । अध्यादेश खारेजपछि मात्र जसपाले मन्त्रीको नाम पठाउने यादवले रातोपाटीलाई बताए । ‘राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुको विकल्प छैन । त्यो खारेज नगरी हामीले मन्त्री पठाउने  कुरा हुँदैन,’ उनले भने ।मन्त्रिपरिषद् विस्तारमा सन्दर्भमा सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृतले आफ्नो पार्टीको बैठक गर्दै छन् । तर जसपाले भने अध्य

एमसीसीमा संसदीय अनुमोदनको विकल्प : अध्यादेश कि सम्झौता पुनरावलोकन ?

१३ जेठ, काठमाडौं । राजनीतिक दलहरूबीचको असमझदारीका कारण २०७६ असार ३० गते अनुमोदनका लागि दर्ता भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्झौता अहिले पनि प्रतिनिधिसभामा विचाराधीन छ । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि यो सम्झौताले अबको ६ महीना संसदमा प्रवेश नपाउने अवस्था छ । तर वर्तमान चुनावी सरकारले भने एमसीसीलाई अघि बढाउने गरी […]

आगामी वर्षको बजेट अध्यादेशबाट

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी गरेको छ। प्रतिनिधिसभा विघटन भएपछि बजेट ल्याउने अन्तिम विकल्प अध्यादेश हो। संविधानले नेपालको बजेट जेठ १५ गते अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरेको छ। यही व्यवस्थाअनुसार अध्यादेशबाट ल्याउने तयारी भइरहेको र अन्य विकल्प नभएको अर्थमन्त्रीका आर्थिक सल्लाहाकार प्रकाश श्रेष्ठले बताए।

आगामी बजेटमा अन्योल: संसद पुर्नस्थापना नभए विकल्प अध्यादेश

सर्वोच्चले संसद फेरि पुर्नस्थापना गर्ने निर्णय एक साताभित्र गरे मात्र बजेट संसदमार्फत आउनेछ। नत्र अध्यादेशको विकल्प छैन।...

विकल्प राखेर ल्याइयो शपथसम्बन्धी अध्यादेश

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी शपथसम्बन्धी अध्यादेश २०७८ मा शपथ लिँदा ‘ईश्वर’ वा ‘देश र जनता’मध्ये कुनै एकको नाममा शपथ लिन पाउने व्यवस्था गरिएको छ। मन्त्रिपरिषद्को सोमवार बसेको बैठकबाट अध्यादेश सिफारिस गरिएको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीबाट बिहीबार अध्यादेश जारी भएको हो। नेपालको संविधान २०७२ मा संघीय कानुनबमोजिम शपथ लिनुपर्ने कुरा उल्लेख भए पनि कानुन बनेको थिएन। हालै प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिने क्रममा राष्ट्

बजेटमा अन्योलः सहमति नभए विकल्प अध्यादेश

जनता समाजवादी पार्टी (जसपा)ले वर्तमान सरकारलाई समर्थन नदिने निर्णय गरेपछि आगामी वर्षको बजेट ल्याउन अध्यादेशबाहेक अर्को विकल्प देखिएको छैन। सबै दलबीच बजेटमा राजनीति नगर्ने सहमति

अध्यादेश प्रमाणीकरण गर्न उपेन्द्र यादवले दिए राष्ट्रपतिलाई सुझाव

संघीय समाजवादी फोरमले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धी अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिएको छ। आइतबार विहान राष्ट्रपतिसँगको छलफलमा फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले पठाएको अध्यादेश प्रमाणीकरणको विकल्प नभएको बताएका हुन्। अध्यादेश प्रमाणीकरणबारे परामर्श गर्न राष्ट्रपतिले फोरमका नेताहरुलाई डाकेकी थिइन्। फोरम अध्यक्ष यादव र नेता राजेन्द्र श्रेष्ठ राष्ट्रपतिसँग छलफलमा गएका थिए। फोरमका प्रेस सल्लाहकारर…