काठमाडौं, २ चैत । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदन नखुलाउँदा नागरिकता अध्यादेश ल्याउनुपर्ने बाध्यता रहेको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ भुसालले भनिन्, “हिउँदे अधिवेशनमा नागरिकता विधेयक, निजामती कर्मचारी ऐनजस्ता सर्वदलीय सहमति चाहिने राष्ट्रिय सरोकार र संघीयतासँग माथि […]