काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले मुलुकलाई शान्तिपूर्ण बाटोमा लैजान अध्यादेश ल्याउनुपरेको बताएका छन् । ‘छोटो समयमा नगरी नहुने अप्ठ्यारो कामलाई सजिलो बनाउन ल्याइएको अध्यादेश अस्थायी कानुन हो । यसको राष्ट्रिय महत्त्व र आवश्यकता छ । विगतदेखिका सरकारले आन्दोलन, क्रान्ति र विद्रोहमा लागेका पक्षसँग गरेका सम्झौता कार्यान्वयनका लागि यसको विकल्प भएन । […]