काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी शपथसम्बन्धी अध्यादेश २०७८ मा शपथ लिँदा ‘ईश्वर’ वा ‘देश र जनता’मध्ये कुनै एकको नाममा शपथ लिन पाउने व्यवस्था गरिएको छ। मन्त्रिपरिषद्को सोमवार बसेको बैठकबाट अध्यादेश सिफारिस गरिएको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीबाट बिहीबार अध्यादेश जारी भएको हो। नेपालको संविधान २०७२ मा संघीय कानुनबमोजिम शपथ लिनुपर्ने कुरा उल्लेख भए पनि कानुन बनेको थिएन। हालै प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिने क्रममा राष्ट्