उद्धव थापाको नियुक्ति बदरको माग गर्दै हिक्मतले दायर गरेको रिटमा के छ ?(पूर्णपाठसहित)

काठमाडौं,२२ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । शुक्रबार निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तर्फबाट पवनकुमार निरौलाले सर्वोच्चमा रिट दायर गरेका हुन् । प्रदेश सभाका सभामुख बाबुराम गौतम, मुख्यमन्त्री उद्धव थापा र प्रदेश प्रमुख पर्शुराम खापुङलाई विपक्षी बनाई दायर गरेको रिटमा संविधानको धारा १६८ को […]

सम्बन्धित सामग्री

तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बारको माग

काठमाडौँ – नेपाल बार एशोसियशनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्कालअघि बढाउनुपर्नेलगायतका माग राख्दै दबाबमूलक कार्यक्रम प्रारम्भ गरेको छ । बारको मागमा प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर्नुपर्ने, सर्वोच्च अदालतलगायत सबै तहका अदालतमा रिक्त रहेका न्यायाधीश यथाशीघ्र नियुक्ति गर्नुपर्ने र पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने माग गरेको छ । न्यायालयभित्रको भ्रष्टाचार, विकृति, विसङ्गति अन्त्य गर्नुपर्ने, संसदीय सुनुवाइ […]

क्याम्पस प्रमुखका नियुक्ति खारेज गर्न नेविसंघको माग

काठमाडौँ । नेपाल विद्यार्थी संघ कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस चितवनले विभिन्न क्याम्पसमा रिक्त रहेका क्याम्पस प्रमुख पदमा गरिएका नियुक्ति खारेज गर्न माग गरेको छ । आफूखुसी जुनियर व्यक्तिलाई क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै नेविसंघले नियुक्ति खारेज गर्न माग गरेको हो । संघले मंगलबार विज्ञप्ति जारी गर्दै रामपुर क्याम्पस खैरहनी, लम्जुङ क्याम्पस […]

कृषिमन्त्री यादवको नियुक्ति खारेज गर्न माग गर्दे सर्वोच्चमा रिट

काठमाडौं । कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादवको नियुक्ति खारेज गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता अनुप भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका व्यक्तिलाई मन्त्री नियुक्ति गर्नु संविधानको मर्म र भावनाविपरित भएको भन्दै नियुक्ति बदर गर्न माग गर्दे रिट दायर गर्नुभएको हो । रिट निवेदनमा यादवलाई मन्त्री नियुक्ति गर्दा प्रयोग गरिएको संविधानको धाराले निजलाई […]

अध्यादेश अनुसार भएका संवैधानिक नियुक्ति खारेज गर्न माग

काठमाडौँ । कानुन व्यवसायीहरूले केपी शर्मा ओली नेतृत्वमा संवैधानिक परिषद्ले गरेको सिफारिसका आधारमा भएका संवैधानिक नियुक्ति खारेज गर्न माग गरेका छन् । बुधवार सर्वोच्च अदालतको संवैधानिक इजलासमा संवैधानिक परिषद्ले गरेको नियुक्ति सिफारिसविरुद्ध परेको रिटको पक्षमा बहस गर्ने कानुन व्यवसायीले नियुक्ति खारेज गर्न अन्तरिम आदेश माग गरेका हुन् ।

ओलीको पालामा भएका संवैधानिक नियुक्ति खारेज गर्न अन्तरिम आदेश माग

काठमाडौं, ९ चैत्र । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएका संवैधानिक परिषदले गरेका नियुक्ति खारेज गर्न माग गरिएको छ । कानुन व्यवसायीहरुले संवैधानिक परिषदले गरेको सिफारिसको आधारमा भएका नियुक्ति खारेज गर्न अन्तरिम आदेश माग गरेका हुन् । आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा संवैधानिक परिषदले गरेको नियुक्ति सिफारिसविरुद्ध परेको रिटको पक्षमा बहस गर्ने कानुन व्यवसायीले […]

अध्यादेश अनुसार भएका संवैधानिक नियुक्ति खारेज गर्न अन्तरिम आदेश माग

९ चैत, काठमाडौं । कानुन व्यवसायीहरुले केपी शर्मा ओली नेतृत्वमा संवैधानिक परिषदले गरेको सिफारिसका आधारमा भएका संवैधानिक नियुक्ति खारेज गर्न माग गरेका छन् । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा संवैधानिक परिषदले गरेको नियुक्ति सिफारिसविरुद्ध परेको रिटको पक्षमा बहस गर्ने कानुन व्यवसायीले नियुक्ति खारेज गर्न अन्तरिम आदेश माग गरेका हुन् । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, दिनेश […]

अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्रीको नियुक्ति बदर गर्न माग

विराटनगर : प्रदेश १ मा विपक्षी गठबन्धनले मुख्यमन्त्री भीम आचार्यको नियुक्ति बदर गर्न माग गरेको छ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक मंचसहितको विपक्षी गठबन्धनको बिहीबार सम्पन्न बैठकले मुख्यमन्त्रीको नियुक्ति बदर गर्न माग गरेको हो।एमाले विभाजन भएर निर्वाचन आयोगले सांसदलाई दल रोज्न समय दिसकेको बेला बहुमत छ भन्दै त्यसको परीक्षण नै नगरी मुख्यमन्त्री नियुक्ति गरेको भन्दै गठबन्धनले नियुक्ति बदरको माग गरेको हो। आचार्यले भदौ १० मा मुख्यमन्त्री

प्रदेश १: मुख्यमन्त्रीको नियुक्ति बदर गर्न माग

प्रदेश १ को विपक्षी गठबन्धनले मुख्यमन्त्री भीमप्रसाद आचार्यको नियुक्ति बदर गर्न माग गरेको छ। बिहीबार विराटनगरमा विपक्षी गठबन्धन आबद्धदलहरूको बैठकले मुख्यमन्त्रीको नियुक्ति असंबैधानिक भएकाले तत्काल बदर गर्न माग गरेको हो।...

भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति बन्द गर्न माग

पाँच विद्यार्थी सङ्गठनले राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति बन्द गर्न माग गरेका छन् । पाँच विद्यार्थी सङ्गठनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर योग्यता, क्षमता र विज्ञताका आधारमा खुला प्रतिस्पर्धामार्फत विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न माग गरेका हुन् ।विद्यार्थी सङ्गठनले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीबाट भ्रष्टचार र अनियमितता भएको भन्दै त्यस्ता अनियमितता गर्ने […]

राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति बन्द गर्न माग

काठमाडौँ । पाँच विद्यार्थी सङ्गठनले राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति बन्द गर्न माग गरेको छ । पाँच विद्यार्थी सङ्गठनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर योग्यता, क्षमता र विज्ञताका आधारमा खुला प्रतिस्पर्धामार्फत विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न माग गरेको हो । विद्यार्थी सङ्गठनले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीबाट भ्रष्टचार र अनियमितता भएको भन्दै […]