अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्रीको नियुक्ति बदर गर्न माग

विराटनगर : प्रदेश १ मा विपक्षी गठबन्धनले मुख्यमन्त्री भीम आचार्यको नियुक्ति बदर गर्न माग गरेको छ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक मंचसहितको विपक्षी गठबन्धनको बिहीबार सम्पन्न बैठकले मुख्यमन्त्रीको नियुक्ति बदर गर्न माग गरेको हो।एमाले विभाजन भएर निर्वाचन आयोगले सांसदलाई दल रोज्न समय दिसकेको बेला बहुमत छ भन्दै त्यसको परीक्षण नै नगरी मुख्यमन्त्री नियुक्ति गरेको भन्दै गठबन्धनले नियुक्ति बदरको माग गरेको हो। आचार्यले भदौ १० मा मुख्यमन्त्री

सम्बन्धित सामग्री

मुख्यमन्त्रीको नियुक्ति बदर गर्न विपक्षी गठनवन्धनको माग

प्रदेश १ प्रदेशसभामा विपक्षी गठबन्धनमा आवद्ध दलहरुले मुख्यमन्त्रीको नियुक्ति नै अवैध भएको भन्दै बदर गर्न माग गरेका छन् । बिहीबार प्रदेशसभा सचिवालयमा बसेको विपक्षमा रहेका पाँच राजनीतिक दलको बैठकले मुख्यमन्त्री भीम आचार्यको नियुक्ति संविधान विपरित भएको भन्दै बदर गर्नुपर्ने निर्णय गरेका हुन् । बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धनले नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभामा औपचारिकता पाउन्जेलसम्म सरकार दाबी गर्न हतार नगर्ने जनाएको हो ।

प्रदेश १ का मुख्यमन्त्रीको नियुक्ति बदर गर्न विपक्षी गठबन्धनको माग

१७ भदौ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको नियुक्ति बदर गर्न विपक्षी गठबन्धनले माग गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी आचार्यले बहुमत गमाइसकेको भन्दै नियुक्ति बदरको माग गरेको हो । नेकपा एमाले विभाजित भएपछि सांसदहरुलाई दल रोज्न दिएको समयमा […]

‘प्रदेश १ का मुख्यमन्त्री आचार्यको नियुक्ति असंवैधानिक’

विराटनगर, भदौ १७ । विपक्षी दलहरुले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको नियुक्ति असंवैधानिक भएको आरोप लगाउँदै बदर गर्न माग गरेका छन । कांग्रेस, माओवादी केन्द्र, समाजवादी, जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक मन्चसहितका दलहरुको आज सम्पन्न बैठकले मुख्यमन्त्रीको नियुक्ति बदर गर्न र अल्पमतमा परेको सरकारले महत्वपूर्ण निर्णय नगर्न माग गरेका हुन । एमाले बिभाजन भइसकेको […]

भीम आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक : गठबन्धन

प्रदेश १ का विपक्षी गठबन्धनले मुख्यमन्त्री भीम आचार्यको नियुक्ति बदर गर्न माग गरेको छ । मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएकोसमेत उनीहरुको ठहर छ ।

प्रदेश १: मुख्यमन्त्रीको नियुक्ति बदर गर्न माग

प्रदेश १ को विपक्षी गठबन्धनले मुख्यमन्त्री भीमप्रसाद आचार्यको नियुक्ति बदर गर्न माग गरेको छ। बिहीबार विराटनगरमा विपक्षी गठबन्धन आबद्धदलहरूको बैठकले मुख्यमन्त्रीको नियुक्ति असंबैधानिक भएकाले तत्काल बदर गर्न माग गरेको हो।...