संविधान संशोधनका लागि नेसपा यादवको प्रस्ताव- प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था गरौँ

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) महिन्द्र राय यादव समूहले संविधान संशोधन गरेर पूर्ण समानुपातिक संसद् र संघमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । संविधान दिवसको अवसरमा शुभकामना दिँदै संशोधनका लागि चार बुँदे प्रस्ताव गरेको हो। कतिपय कमी कमजोरीका बाबजुद पनि अग्रगामी संविधान बनेको उनको भनाइ […]

सम्बन्धित सामग्री

१० प्रदेशको संरचना बनाउनुपर्छः डा. भट्टराई

३ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पहिचानका पाँच र सामर्थ्यका चार आधारसहित दश प्रदेशको संरचना बनाउनुपर्ने धारणा राखेका छन् । साथै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र …

पहिचानवादी शक्तिलाई बाबुरामको साथ, कोशी प्रदेशको नाम परिवर्तन हुनुपर्ने माग

काठमाडौं, २१ माघ । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समितिको बैठकले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीलाई आत्मसात गर्नुपर्ने बताएको छ । काठमाडौंमा बसेको बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीबाट मात्र मुलुकको विकास र समृद्धि सम्भव हुने निश्कर्ष निकालेको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.बाबुराम भट्टराई र महिन्द्र राय यादवले वर्षौंदेखि उक्त एजेण्डा उठाउँदै […]

नेसपासँगको एकता प्रक्रियामा माओवादीकाे बेवास्ता

काठमाडौँ : अधिकांश एजेन्डा मिलेको भन्दै नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)बीच हुने भनिएको एकताको चर्चा अहिले सेलाएको छ। निकट भविष्यमै पार्टी एकता गर्ने उद्देश्यका साथ माओवादी र नेसपाले गत वर्षको आमनिर्वाचनसमेत एउटै चिह्न (हसिया–हतौडा)बाट लडेका थिए।पूर्वप्रधानमन्त्रीसमेत रहेका नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई स्वंयले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पहिचान र अधिकारसहितको संघीयताको मुद्दा मिलेको बताएका थिए तर डेढ वर्षसम्म पनि यी दुई पार्टीबीचको एकता चर्चाले ठोस रूप लि

शासकीय प्रणालीमा सुधार नभएसम्म देश गठबन्धनको राजनीतिबाटै गुज्रने : बाबुराम

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं हेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले शासकीय प्रणालीमा सुधार नभएसम्म देश गठबन्धनको राजनीतिबाटै गुज्रने स्पष्ट भएको बताएका छन्।४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आउनेक्रम जारी रहँदा र पुनः गठबन्धनबाटै सरकार बन्ने हुँदा अध्यक्ष डाक्टर भट्टराईले त्यसतर्फ संकेत गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारीको आवश्यकता झन् देखिएको बताएका हुन्।उनले भूराजनीतिको व्यवस्थापन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा

डा. भट्टराईको नेसपा द्वारा आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक

काठमाडौँ- डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिबद्धतापत्र नाम दिइएको घोषणापत्रमा नेपाल समाजवादीले ‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’ लाई मूल नाराको रुपमा अघि सारेको छ । आइतबार सावैजनिक गरेको चुनावी घोषणापत्रमा १२ बुँदे प्रतिबद्धता जनाइएको छ । जसमा नयाँ रोजगारी, स्थिर सरकार सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीलाई […]