डा. भट्टराईको नेसपा द्वारा आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक

काठमाडौँ- डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिबद्धतापत्र नाम दिइएको घोषणापत्रमा नेपाल समाजवादीले ‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’ लाई मूल नाराको रुपमा अघि सारेको छ । आइतबार सावैजनिक गरेको चुनावी घोषणापत्रमा १२ बुँदे प्रतिबद्धता जनाइएको छ । जसमा नयाँ रोजगारी, स्थिर सरकार सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीलाई […]

सम्बन्धित सामग्री

बी.पी.कांग्रेसकाे चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौँ- बी.पी.कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि सो पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि आठ पेज लामो घोषणापत्र सार्वजनिक गरेको हो । पार्टीले उद्योग, सडक पूर्वाधार, हवाईसेवा, खानेपानी, सरसफाइ, उर्जा, वैकल्पिक उर्जा, कृषि, सिँचाइ, पर्यटन, कला, साहित्य संस्कृतिलाई प्राथमिकता दिएको छ ।  पूर्ण […]

बी.पी. कांग्रेसको ८ पन्ने घोषणापत्र सार्वजनिक

बी.पी.कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गरेर सो पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि आठ पेज लामो घोषणापत्र सार्वजनिक गरेको हो । पार्टीले उद्योग, सडक पुर्वाधार, हवाईसेवा, खानेपानी, सरसफाई, उर्जा, वैकल्पिक उर्जा, कृषि, सिंचाई, पर्यटन, कला, साहित्य संस्कृतिलाई प्राथमिकता दिएको छ।  पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्दैै आम सञ्चारमा सबै नेपालीको सहज पहुँच पुर्याउन सर्वशुलभ,भरपर्दो र गुण

लोसपाको पनि घोषणापत्र सार्वजनिक, संविधान संशोधन अनिवार्य (पूर्णपाठसहित)

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार सो पार्टीले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमार्फत लोसपाले संविधान संशोधन अनिवार्य भएको जनाएको छ । संविधान निर्माण प्रक्रिया र परिणाम दुवै अर्थमा त्रुटिपूर्ण भएको लोसपाको जिकिर छ । पहिचानसहितको संघीयता, लोकतान्त्रिक समाजवाद, समानुपातिक प्रतिनिधित्व एवं सहभागिता, मिश्रित निर्वाचन प्रणालीको निरन्तरता, स्वतन्त्र र समावेशी न्य

जसपाले शनिबार घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं, १८ कात्तिक । जनता समाजवादी पार्टीले भोलि शनिबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । भोलि राजधानीको बानेश्वरस्थित एभरेष्ट होटलमा एक कार्यक्रमको आयोजना गरेर प्रतिवद्धतापत्र घोषणा गर्न लागिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र सार्वजनिक (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

चुनावी घोषणापत्र सार्वजनिक गर्दै नेकपा एमाले

एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंगलवार घोषणापत्र सार्वजनिक गर्न लागेको हो।...

भोलि एमालेले घोषणापत्र सार्वजनिक गर्दै

काठमाडाैं । नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी हुने तयारी गर्नुभएकाे छ । विभिन्न क्षेत्रमा हुने करिब ५५ वटा सभामा उनी सहभागी हुने तयारी […]

नेकपा माओवादी केन्द्रद्वारा चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ- नेकपा माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि माओवादी केन्द्रले सोमबार घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा जोड दिइएको छ ।

नेकपा एसद्वारा आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक भएको हो । एमालेबाट टुक्रिएर बनेको एकीकृत समाजवादी सार्वजनिक घोषणापत्र पहिलो हो । पहिलो घोषणापत्र सार्वजनिक गरेको एकीकृत समाजवादीले विदेशबाट फर्किएरका युवालाई १० लाख रुपैयाँसम्म निर्ब्याजी ऋण उपलब्ध […]

माओवादीले सोमबार दिउँसो घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं, १३ कात्तिक । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले भोलि आफ्नो घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको घोषणापत्र माओवादीले सोमबार सार्वजनिक गर्न लागेको हो । पार्टीले केन्द्रीय कार्यालय पेरिसडाँडाबाट दिउँसो ३ बजे घोषणापत्र सार्वजनिक गर्न लागेको स्रोतले जनाएको छ । घोषणापत्रमा प्रत्यक्ष निर्वाचित […]