३ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पहिचानका पाँच र सामर्थ्यका चार आधारसहित दश प्रदेशको संरचना बनाउनुपर्ने धारणा राखेका छन् ।
साथै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र …