नेसपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित राष्ट्रपति र भ्रष्टाचार नियन्त्रण गर्न जनलोकपाल

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र महिन्द्र राय यादव अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नेसपा)ले घोषणापत्र सार्वजनिक गरेको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेसपाले संविधान संशोधन, आर्थिक, सामाजिक, परराष्ट्र, कृषि, रोजगार लगायतका विषय समेटिएको घोषणापत्र ल्याएको हो ।