काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ। नागरिकता विहीन संघर्ष समिति विधेयक फिर्ताको विरोध गर्दै माइतीघरमा प्रदर्शन गरेको हो।
राष्ट्रपतिले फिर्ता पठाएको विधेयक प्रमाणीकरणका लागि सरकारले संसदमा पठाउने निर्णय गरिसकेको छ। यद्यपि नागरिकता विहीन संघर्ष समितिले राष्ट्रपतिको कदमको विरोध जारी राखेको छ। अझ…