सर्वोच्चको आदेशविरुद्ध नागरिकताविहीन युवाद्धारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं,२४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रमाणीकरण भएको नागरिकता विधेयक यथास्थितीमा राख्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध नागरिकताविहीनहरुले प्रदर्शन गरेका छन् । नागरिकता विधेयक यथास्थितिमा राख्न सर्वोच्चले गरेको आदेशविरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन् । बुबा-आमा नेपालाी म चाहिँ कहाँ को हुँ ? भन्दै नारा लगाउँदै प्रदर्शन गरेका हुन् आमाको नामबाट नागरिकता दिनुपर्ने, नेपाली नागरिकलाई अनागरिक […]

सम्बन्धित सामग्री

माइतीघरमा आज पनि निजगढबासीको विरोध (तस्बिर/भिडिओ)

काठमाडौं । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको फैसलाविरुद्ध आज पनि माइतीघरमा प्रदर्शन गरिएको छ । विमानस्थल निर्माण विकास पक्षधरको आव्हानमा गरिएको प्रदर्शनमा कार्यपालिकाको काममा हस्तक्षेप नगर्न अदालतसमक्ष माग गरिएको छ । त्यस्तै वातावरणको नाममा विकास रोक्न नहुने प्रदर्शनकारीको भनाइ छ । प्रदर्शनमा काठमाडौं बस्दै आएका निजगढबासी सहभागी थिए । सर्वोच्चको आदेश पुनरावलोकन नभएसम्म आन्दोलन […]

माइतीघरमा निजगढबासीको विरोध (तस्बिरहरू)

काठमाडौं । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको फैसलाविरुद्ध माइतीघरमा प्रदर्शन गरिएको छ । विमानस्थल निर्माण विकास पक्षधरको आव्हानमा गरिएको प्रदर्शनमा कार्यपालिकाको काममा हस्तक्षेप नगर्न अदालतसमक्ष माग गरिएको छ । त्यस्तै वातावरणको नाममा विकास रोक्न नहुने प्रदर्शनकारीको भनाइ छ । प्रदर्शनमा काठमाडौं बस्दै आएका निजगढबासी सहभागी थिए । सर्वोच्चको आदेश पुनरावलोकन नभएसम्म आन्दोलन जारी राख्ने […]