२४ चैत, काठमाडौं । नागरिकता विधेयकलाई राष्ट्रघाती भन्दै खारेजीको माग गरी काठमाडौंको माइतीघरमा आइतबार प्रदर्शन भएको छ ।
नागरिकता विधेयक विरुद्ध संघर्ष समन्वय समितिको नामबाट भएको प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (माले), राष्ट्रिय …