नागरिकता विधेयक खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – नागरिकता विधेयक खारेज गर्न माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन्। युवाहरुले शनिबार साँझ राजधानीको माइतीघर मण्डलामा नागरिकता विधेयक खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन्। संसदबाट शुक्रबार नागरिकता विधेयक पारित भएको थियो। संसदबाट पारित भएको नागरिकता विधेयक देशको हितमा नरहेको युवाहरुको भनाइ छ। प्रदर्शनका क्रममा उनीहरुले ‘नागरिकता विधेयक खारेज गर !, देश […]

सम्बन्धित सामग्री

नागरिकता विधेयक खारेज गर भन्दै माइतीघरमा प्रदर्शन

२४ चैत, काठमाडौं । नागरिकता विधेयकलाई राष्ट्रघाती भन्दै खारेजीको माग गरी काठमाडौंको माइतीघरमा आइतबार प्रदर्शन भएको छ । नागरिकता विधेयक विरुद्ध संघर्ष समन्वय समितिको नामबाट भएको प्रदर्शनमा नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (माले), राष्ट्रिय …