रुपन्देहीका तीन स्थानीय तहको आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले युनिसेफ नेपालको साझेदारीमा सञ्चालित कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत रुपन्देहीका तीन स्थानीय तहहरूको आइसोलेशन सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।रेडक्रसले लुम्बिनी सांस्कृतिक र सिद्धार्थनगर नगरपालिका तथा सम्मरीमाई गाउँपालिकामा रहेका आइसोलेशन सेन्टरहरुमा आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । सिद्धार्थनगर नगरप्रमुख हरिप्रसाद अधिकारी, लुम्बिनी सांस्कृतिक प्रमुख मनमोहन चौधरी र सम्मरीमाईका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्