स्वीजरल्याण्डबाट शनिबार स्वास्थ्य सामाग्री आइपुग्ने

स्वीजरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्वको लडाईँमा साथ दिँदै नेपाललाई यसैसाता बिभिन्न स्वास्थ्य सामाग्री पठाउने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आज भएको टेलिफोन संवादमा नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भन क्यापिलरले नेपाल सरकारलाई बिभिन्न स्वास्थ्य सामाग्री सहयोग गर्न लागेको जानकारी दिइन् । राजदूत क्यापिलरका अनुसार, स्वीजरल्याण्ड सरकारले अक्सिजन कन्सेन्ट्रेटर, पीपीई, मास्क र एन्टिजेन टेस्टिङ किट सहयोग गर्न लागेको हो । स्वास्थ्य सामाग्री बोकेको गुल्लिभ एयरको कार्गो

सम्बन्धित सामग्री

सीमा नाकामा खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री

५ माघ, वीरगञ्ज । नेपाल रेडक्रस सोसाईटीले सीमावर्ति क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई कोभिड–१९ को संक्रमणबाट जोगाउन आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । वीरगञ्ज, विराटनगर र काँकडभिट्टा नाका क्षेत्रमा खटिएका सुरक्षाकर्मीका लागि लक्षित गरेर विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । रेडक्रसले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सर्जीकल मास्क, सर्जीकल ग्लोभ्स, ह्यान्ड सेनीटाईजर, फेस शिल्ड, बुट, […]

मधुवन नगरपालिका: स्वास्थ्य सामाग्री खरिद कागजमा मात्र!

मधुवन नगरपालिकामा आर्थीक बर्षमा अन्तिममा खरिद गरिएको स्वास्थ्य सामाग्री (सेनिटाईजर र माक्स) कागजमा मात्र खरिद गरेको खुलेको छ। स्वास्थ्य सामाग्री वडामा हस्तान्तरण गरेका अधिकांश स्वास्थ्य सामाग्री पुराना (डेट स्पाईर) स्टक राखिएका पठाईएको तथ्य सार्वजनिक भएक...

कर्णाली अस्पतालाई साढे ६ लाखको स्वास्थ्य सामाग्री

कोभिड १९ प्रतिकार्यका लागि १५ प्रकारको स्वास्थ्य सामाग्री प्रदान गरिएको हो। प्लान इन्टरनेशनलको आर्थिक सहयोग र पेस नेपाल जुम्लाको सहजीकरणमा अस्पतालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो।...

स्वयंसेवकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

महामारी नियन्त्रण, रोकथाम, उपचार र शव व्यवस्थापनमा सहयोग गर्दै आएका नेपाली कांग्रेस निकटका तरुणदल, महिला संघ, नेविसंघलगायतका भ्रातृसंस्थाका स्वयंसेवकलाई स्वास्थ्य सामाग्री बितरण गरिएको हो।...

पत्रकारलाई मिडिया हेल्प फाउण्डेसनद्वारा स्वास्थ्य सामाग्री वितरण

काठमाडौं । फ्रन्टलाइनमा सक्रिय पत्रकारहरुलाई मिडिया हेल्प फाउण्डेसनले अत्यावश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ ।  फाउण्डेसनले विभिन्न सञ्चारमाध्यममा सक्रिय ७० जना पत्रकारहरुलाई फेस शिल्ड, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको हो । फाउण्डेसनले पहिलो चरणमा नियमित रिपोर्टिङमा खटिने संवाददाता तथा क्यामेरापर्शनलाई अत्यावश्य स्वास्थ्य सामाग्री वितरण भएको जनाएको छ । ‘पत्रकारका लागि पत्रकार अभियान अन्तर्गत हामीले फिल्डमा खटिने पत्रकारलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएका छौं । फ्रन्टलाइनमा सक्रिय पत्रकारलाई ...

माओवादी केन्द्रद्वारा सातै प्रदेशलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सातवटा प्रदेशहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। पेरिस डाँडामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्। माओवादीले अक्सिमिटर, पीपीइ सेट, अक्सिजन सिलिन्डर, अक्सिजन जेनरेटर, मास्क लगायतका स्वास्थ्य समाग्री सहयोग गरेको हो। यी स्वास्थ्य सामाग्री जुटाउन माओवादीलाई चीन…

अष्ट्रेलियाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं : अष्ट्रेलिया सरकारले कोभिड–१९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ। बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपालका लागि अष्ट्रेलियाका राजदुत फिलिसिटी जाने भोल्कले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन्। अष्ट्रेलियन एयर फोर्सको जहाज मार्फत्  स्वास्थ्य सामग्री  काठमाडौं ल्याइएको हो। राजदूत भोल्कले…

फ्रान्सले पठाएको स्वास्थ्य सामाग्री काठमाडौं आइपुग्यो

काठमाडौं। फ्रान्सले युरोपियन युनियनको सिविल प्रोटेक्सन मेकानिज्मअन्तर्गत नेपाललाई पठाएको स्वास्थ्य सामाग्री आज बिहान काठमाडौं आइपुगेको छ। त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती सामाग्री नेपालका लागि फ्रान्सका राजदूतले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेन्टिलेटर, फेस मास्क, एफएफपीटु मास्क, भिनाइल ग्लोभ, आइसोलेसन गाउन र टेस्टकिट लगायतका स्वास्थ्य सामाग्री फ्रान्सले पठाएको छ।

नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

५ जेठ, वीरगञ्‍ज । प्रदेश सभा सदस्य डाक्टर अञ्जु कुमारी यादवले नारायणी अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी छन् । प्रदेश सभा सदस्य यादवले अस्पतालमै पुगेर कोभिड वार्डको नर्सिङ इन्चार्ज अहेमा थापालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन् । कोभिड–१९ संक्रमितको उपचारका लागि उपयोगी २ लाख रुपैयाँ मुल्य बराबरको स्वास्थ्य सामाग्री अस्पतालमा हस्तान्तरण गरिएको डाक्टर यादवका […]

नाडाले एपीएफ अस्पताललाई दियो स्वास्थ्य सामाग्री

काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले एपीएफ अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। नाडाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत महामारी नियन्त्रणमा सहयोग गर्ने लक्ष्यसहित अस्पताललाई स्वास्थ्य सामाग्री दिएको हो। अस्पताललाई नाडाले स्लीपर ५० थान, थर्मोसल ब्वाइलेट ५० थान, बेड सिट ५० थान, टावेल ५० थान र मास्क ५ हजार वटा दिएको छ।