तस्वीर : न्यूरोडमा जोरबिजोर प्रणाली अवज्ञा गरी नियन्त्रणमा लिएका सवारीसाधन

काठमाडौंको न्यूरोड गेट छेउमा बुधवार दिउँसो जोरबिजोर प्रणाली अवज्ञा गरेका कारण ट्राफिक प्रहरीले नियन्त्रणमा लिएपछि होल्डिंग सेन्टरमा राखिएको सावारी साधनहरु  । कोरोना भाइरसको तेस्रो लहरका कारण काठमाडौं उपत्यकामा गत शुक्रवारदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । तस्वीर : प्रकाश के.सी / आर्थिक अभियान  

सम्बन्धित सामग्री

बस, माइक्रो र टेम्पोमा हट्यो जोरबिजोर प्रणाली

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको शुक्रबार बसेको संयुक्त बैठकले सार्वजनिक यातायातका साधन (बस, माइक्रो बस र टेम्पो)मा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाइए पनि निजी सवारीसाधन (कार, मोटरसाइकल, […] The post बस, माइक्रो र टेम्पोमा हट्यो जोरबिजोर प्रणाली appeared first on राजधानी राष्ट्रिय दैनिक.

उपत्यकामा आजदेखि हट्यो सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली

काठमाडौं : काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली हटेको छ।जिल्ला प्रशासन कार्यालय काठमाडौं‚ ललितपुर र भक्तपुरले सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी जोरबिजोर प्रणाली हटाएका छन्। तर‚ निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ।शुक्रबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)ले सार्वजनिक सवारीसाधनमा लागु जोरबिजोर प्रणाली हटाउन सिफारिश गरेको थियो। कोरोना संक्रमणको जोखिम न्यून गर्न भन्द

हट्यो सार्वजनिक यातायातको जोरबिजोर प्रणाली

काठमाडौं : काठमाडौं जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली आज ९शुक्रबार० राति १२ बजेदेखि हटाएको छ।जिप्रकाले आज साँझ सूचना जारी गरि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाएको हो।काठमाडौंसँगै ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गर्दै सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली आज मध्यरातदेखि हटाएका छन्।तर निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ।यसअघि आजै बसेको कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) ले सार्वजनि

भीडभाड रोक्न जोरबिजोर प्रणाली : सरकार‚ जोरबिजोर लागू नगर ः व्यवसायी

काठमाडौं : काठमाडौं उपत्यकामा सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्ने विषयमा सरकार र यातायात व्यवसायीबीच फरक धारणा रहेको छ।सरकारले भीडभाडका गतिविधि रोक्न जोरबिजोर प्रणालीलाई निर्विकल्प ठानेको छ भने यातायात व्यवसायीले जोरबिजोर प्रणालीले कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।भीडभाड रोक्न सवारीसाधनमा जोरबिजोरमा जोड दिँदै काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले शुक्रबार रातिदेखि उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजो

यी सवारीसाधनलाई लागू हुँदैन जोरबिजोर प्रणाली (सूचीसहित)

कोरोना जोखिम बढ्दै गएको भन्दै  काठमाडौं उपत्यकामा शुक्रवार राति १२ बजेदेखि लागू हुने गरेर जोरबिजोर प्रणाली लागू गरिएको छ । यो प्रणालीअनुसार सार्वजनिक तथा निजी सवारीसाधन (दुई पांग्रेसहित) जोर गते जोर र बिजोर गतेका दिन बिजोर नम्बरका सवारीसाधनहरू सञ्चालन गर्नुपर्ने छ ।  यद्यपि अत्यावश्यक सवारीसाधनको हकमा भने जोरबिजोर प्रणाली लागू हुनेछैन ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार स्वास्थ्य सामग्री बोकेका गाडी, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास–पेट्रोलका गाडी, खाद्यान्न दुग्धजन्य, फलफूल, पानीलगा...

उपत्यकामा यिनीहरूलाई लाग्ने छैन जोरबिजोर

काठमाडौं : काठमाडौं उपत्यकाभित्र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधन‚ पत्रकारका सवारीसाधन‚ एम्बुलेसन्सलगायतलाई जोरबिजोर प्रणाली लागु नहुने भएको छ।उपत्यकाका तीनवटै जिल्ला काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। स्थानीय प्रशासनले उपत्यकामा कोभिड-१९ रोकथामका लागि शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागु हुने निर्णय गरेको छ।सञ्चारकर्मीको हकमा सूचना तथा प्र

जोरबिजोर प्रणाली हटाइए पनि सडकमा देखिएन सवारीसाधनको चाप

काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर प्रणाली हटाइए पनि सडकमा सोमवारभन्दा बढी चहलपहल देखिएको छैन । सार्वजनिक यातायातका चालक, परिचालक वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघिदेखि नै काठमाडौं उपत्यका बाहिर गएकाले धेरै सवारी मंगलवारदेखि नै सञ्चालन हुन नसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । हाल काठमाडौं उपत्यकाभित्र मात्र सवारीसाधन चलाउन दिएर उपत्यका बाहिर जान दिने निर्णय नभएकाले चहलपहल बढ्न अझै केही दिन लाग्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए । गत वैशाख १६ गते निषे...

सवारीसाधनमा हट्यो जोरबिजोर प्रणाली

सार्वजनिक सवारीसाधन सञ्चालनका लागि काठमाडौं उपत्यकामा जारी रहेको जोरबिजोर प्रणाली मंगलबारदेखि हट्ने भएको छ ।उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुसहितको आइतबार बसेको बैठकले मंगलबारदेखि लागु हुने गरी निजी तथा सार्वजनिक सवारीमा रहेको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी निषेधाज्ञा सम्बन्धी सूचनामा भनिएको छ, “काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक […]

जोरबिजोर प्रणाली हट्यो, २५ सिटमुनिका सवारीसाधन चल्न पाउने (आदेशसहित)

काठमाडौं : काठमाडौं उपत्यकाको सार्वजनिक यातायातको जोरबिजोर प्रणाली हटेको छ। आइतबार बसेको जिल्ला प्रशासन कार्यलय काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो।बैठकले १० दिन निषेधाज्ञा थप्ने पनि निर्णय गरेको छ। निर्णयअनुसार अब २२ गतेबाट २५ सिटमुनिका सबै सार्वजनिक सवारीसाधन चल्न पाउने भएका छन्।यसअघि जोरबिजोर प्रणालीबाट २५ सिट माथिका मात्रै सवारीसाधन चल्न दिइएको थियो। सवारीसाधनमा भएको सिट क्षमताअनुसार मात्र यात्रुहरु राख्न पाइने छ।