काठमाडौँ – काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली आजबाट हटेको छ। सार्वजनिक यातायातका सवारीसाधनमा जोरबिजोर हटाइए पनि निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ। उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीले शनिबारदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेका हुन्। कोभिड महामारी नियन्त्रण र रोकथामका लागि भन्दै स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिअनुसार प्रशासनले नयाँ आदेश […]