ओलीकै गलत प्रवृत्तिका कारण पार्टीमा रहिरहन सकिनँ - वामदेव गाैतम

काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्र उपाध्यक्ष गौतमले आज शुक्रवार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा दर्ता गराउनुभएको छ ।राजीनामा पत्रमा उहाँले संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधि सभाको चुनाव २०७४ मा एमाले र नेकपा माओवादी केन्द्रको साझा घोषणा पत्रलाई कार्यान्वयन नगरेको तथा सरकारको कामलाई पटक–पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि सुधार गर्न नसकेको आ...

सम्बन्धित सामग्री

खाद्यान्नदेखि जनैसम्म विदेशबाट आयात गर्नुपर्दा देश गरिब भयाे : वामदेव गाैतम

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।  आज मङ्गलवार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले वर्तमान सरकारले देशभित्र नै उत्पादन वृद्धि गरी दिगो विकासलाई समेत मद्दत गर्दै सुशासन कायम गर्न पहल गर्नुपर्ने बताउनुभएको हो । उहाँले नेपालमा खाद्यान्नदेखि जनैसम्म विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेकाले देश गरिब भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।  सांसद गौतमले खाद्यान्न, फलफूल, औषध...

चुनाव जित्नका लागि माओवादी राेजेँ : वामदेव गाैतम

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले चुनावमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएको बताउनुभएको छ ।  आउँदाे चुनावमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानुनबारे जानकारी लिन निर्वाचन आयोग पुग्नुभएका सदस्य गौतमले यस्तो बताउनुभएको हो । उहाँले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै जित्नकै लागि माओवादी पार्टीको चुनाव चिह्न लिएको बताउनुभयो ।  सदस्य गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भू...

निर्वाचन कार्यालय पुगे वामदेव गाैतम

काठमाडाैँ- माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमतिपछि नेता वामदेव गाैतम निर्वाचन आयाेगकाे कार्यालय पुगेका छन् । मंगलबार दिउँसाे आयाेगकाे कार्यालय पुगेका उनले माओवादी केन्द्रकाे चुनाव चिन्ह लिएर आगामी संघीय निर्वाचन लड्ने तयारी भइरहेकाे र यसैकाे प्रक्रिया बारे विषय बुझ्न आएको प्रतिक्रिया दिएका छन् ।...

पार्टी उद्घाटन हुँदा नेपाल नै चकित हुनेछ : वामदेव गाैतम

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा कम्युनिस्ट आन्दोलन नै धराशायी बन्दै गइरहेको बताउनुभएको छ ।  आज मङ्गलवार काठमाण्डाैमा नेकपा राष्ट्रिय एकता अभियान पार्टीको घोषणा गर्दै गाैतमले यस्तो बताउनुभएको हो । उहाँले आफूले जग हालेको र आन्दोलन सुरु गरेको कम्युनिस्ट पार्टी नै आज धराशायी बनेकोले कम्युनिस्ट एकताका लागि नै आफूले पार्टी घोषणा गरेको बताउनुभयो । उहाँले आफूले आज घोषणा गरेको पार्टी उद्घाटनताका नेपाल नै चकित हुने दाबी गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘कम्युनिस्...

'नेकपा राष्ट्रिय एकता अभियान' पार्टी घोषण गर्दै वामदेव गाैतम

नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक पार्टी घोषणा गर्ने भएका छन्। मंगलबार अपराह्न कार्यक्रम आयोजना गरेर राजनीतिक पार्टी घोषणा गर्न लागेका हुन्।...

कम्युनिस्ट पार्टीहरूलाई फेरि एकजुट बनाउने अभियानमा लाग्छु : वामदेव गाैतम

काठमाण्डाै - राष्ट्रिय सभाका सांसद वामदेव गौतमले आफू फेरि कम्युनिस्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागि पर्ने बताउनु भएको छ ।  केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना रहेकाे सुनाउनु भयाे ।  शुक्रवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै तत्कालीन नेकपाका सचिवालय सदस्य समेत रहनु भएका सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकृत गर्नका लागि नै आफूले कुनै पन...

गीतमार्फत एकीकृत समाजवादीमा खुले वामदेव गाैतम

काठमाडौँ – पछिल्लाे समय गुमनाम रहेका वामदेव गाैतम नेकपा (एकीकृत समाजवादी)मा खुलेका छन्। नेकपा (एमाले) विभाजनपछि राजनीतिमा कतै नखुलेका गौतम एकीकृत समाजवादीमा खुलेका हुन्।  गौतमले एकीकृत समाजवादीका लागि निर्वाचन गीत लेखेर आफ्नो धार कतातिर छ भन्ने संकेत गरेका छन् । एकीकृत समाजवादीले गौतमको शब्द रहेको...

गीतमार्फत एकीकृत समाजवादीमा खुले वामदेव गाैतम

काठमाडौँ – पछिल्लाे समय गुमनाम रहेका वामदेव गाैतम नेकपा (एकीकृत समाजवादी)मा खुलेका छन्। नेकपा (एमाले) विभाजनपछि राजनीतिमा कतै नखुलेका गौतम एकीकृत समाजवादीमा खुलेका हुन्।  गौतमले एकीकृत समाजवादीका लागि निर्वाचन गीत लेखेर आफ्नो धार कतातिर छ भन्ने संकेत गरेका छन् । एकीकृत समाजवादीले गौतमको शब्द रहेको...

मेरो चरित्र हत्या गर्ने प्रयत्न भयो : वामदेव गाैतम

काठमाडाैं : आफूबारे भ्रामक समाचार सम्प्रेषण भएको भन्दै नेकपा उपाध्यक्ष वामदेव गाैतमले आपत्ति जनाएका छन्। फेसबुकमार्फत नेता गाैतमले केपी ओली सरकारको नेतृत्वमा आफू जान लागेको भन्ने समाचार भ्रामक र दुराशयपूर्ण मात्र भएको लेखेका छन्। नेता गाैतमले आफ्नो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न भएकाले 'फेरि एकपटक' सतहमा आएको लेखेका छन्। साथै उनले यस्ताखाले समाचारलाई विश्वास नगर्न पनि आग्रह गरेका छन्। सत्तारुढ नेकपा दुई कित्तामा बाँडिएपछि उपाध्यक्ष गाैतम तटस्थ रहँदै आ

नेकपामा तेस्राे कित्ता मेराे हाे - वामदेव गाैतम

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेकपामा अहिले आफ्नोसहित तीन कित्ता रहेको बताउनुभएको छ ।प्रचण्ड–नेपाल समूह र ओली समूहको कित्ता पार्टी विभाजन गराउने कित्ता भएको र आफ्नो कित्ता चाँहि मिलाउने कित्ता रहेको नेता गाैतमकाे भनाइ छ । अझै पनि पार्टीलाई मिलाएर जानुपर्छ भन्ने आफ्नो कित्ता भएको भन्दै उहाँले आफूलाई दशौँ हजार मान्छेले फोन गरेर पार्टी एकता जोगाउन आग्रह गरिरहेका बताउनुभयो ।राष्ट्रिय सभा सदस्यसमेत रहनुभएका उपाध्यक्ष गौतमले शुक्रबार राष्ट्रिय सभा बैठकपछि सञ्चार...