गीतमार्फत एकीकृत समाजवादीमा खुले वामदेव गाैतम

काठमाडौँ – पछिल्लाे समय गुमनाम रहेका वामदेव गाैतम नेकपा (एकीकृत समाजवादी)मा खुलेका छन्। नेकपा (एमाले) विभाजनपछि राजनीतिमा कतै नखुलेका गौतम एकीकृत समाजवादीमा खुलेका हुन्।  गौतमले एकीकृत समाजवादीका लागि निर्वाचन गीत लेखेर आफ्नो धार कतातिर छ भन्ने संकेत गरेका छन् । एकीकृत समाजवादीले गौतमको शब्द रहेको...

सम्बन्धित सामग्री

घनश्याम भुषाल नेकपा (एकीकृत समाजवादी) प्रवेश

काठमाडौं, २९ पुष । वामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन गरी भुसाल एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । उनले नेकपा (एस) विचार र कार्यदिशाको हिसाबले सही ठाउँमा रहेको बताएका छन् । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि भुसााल र एकीकृत समाजवादीबीच पत्र आदान प्रदान भएको थियो […]

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

पोखरा : मनाङ २ बाट  निर्विरोध निर्वाचित भएका गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनाङे) नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै मनाङेले आफू एकीकृत समाजवादीमा रहेको बताएका हुन्।

एमालेबाट निर्वाचित वडाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमालेबाट निर्वाचित एक वडाध्यक्षले नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । अछामको तुर्माखाँद गाउँपालिका  ५ का वडाध्यक्ष तुलाराम जैसी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।एमाले अछामको जिल्ला अधिवेशन सम्पन्न भए यता एमालेका नेता र कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर नै चलेको छ ।एमालेमा १० भाइ समूहका नेताका रुपमा परिचित नेता डा.भीम रावल पार्टीमा जिम्मेवारी विहीन भएको र एकीकृत समाजवादीले संगठन निर्माणलाई तिव्रता दिएको अवस्थामा एमाले कार्यकर्ताहरूले पार्टी छोड्दै गएको अ

एकीकृत समाजवादीमा गएका वडा अध्यक्ष चौधरी एमाले मै फर्किए

रौतहट : नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पासपत चौधरी पुनः नेकपा (एमाले)मै फर्किएका छन्। उनले आइतबार आफू एमाले मै रहेको घोषणा गरेका हुन। यसअघि उनले एकीकृत समाजवादीमा सनाखत गरेका थिए।पार्टी कार्यालय चन्द्रनिगाहपुरमा आयोजित नगर कमिटिको बैठकमा चौधरीले एकीकृत समाजवादीमा सनाखत गरे पनि पुनः एमालेमै फर्किएको घोषण गरे। आफूले सूर्य चिह्नबाट नै चुनाब जितेकाले एमाले छाड्न नसकेको उनको भनाइ छ।वडा अध्यक्ष चौधरीसँग एकीकृत समाजवादीमा सनाखत गरेकी सोही वडाकी वडा

खोटाङमा ११ जनप्रतिनिधिले गरे एकीकृत समाजवादीमा सनाखत

खोटाङ- खोटाङमा नेकपा एमालेबाट निर्वाचित ११ जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । एमालेका जिल्ला समन्वय समिति प्रमुख, जिल्ला समन्वय समितिका दुई सदस्य, एक वडाध्यक्ष र सात वडासदस्यले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । नेकपा एमालेबाट छुट्टिएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी दल दर्ता गरेसँगै निर्वाचन आयोगले नयाँ दल रोज्नका लागि मंगलबारसम्मको समय […]

मन्थलीका मेयर बस्नेतसहित रामेछापका पाँच जनप्रतिनिधि एकीकृत समाजवादीमा

मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतसहित पाँचजना जनप्रतिनिधि एमाले त्यागेर नेकपा एकीकृत समाजवादीमा लागेका छन् । एमाले विभाजित भएसँगै पाँच जनप्रतिनिधिले विधिवत रूपमा एकीकृत समाजवादी रोजेका हुन् ।  एकीकृत समाजवादीमा जानेहरूमा मन्थली...

दाङका २१ जनप्रतिनिधि एकीकृत समाजवादीमा

दाङबाट  २१ जनप्रतिनिधि माधव  नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीमा खुलेका छन्।  स्थानीय  तह उपप्रमुखमा गढवा गाउँपालिका उपाध्यक्ष शान्ति चौधरीले एकीकृत समाजवादी  रोजेकी छिन्।  उनी प्रतिनिधिसभा सदस्य  मेटमणी चौधरीकी दिदी...

एकीकृत समाजवादीमा प्रवेश गर्न वामदेव गौतमले राखे यस्तो सर्त

वामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न आफ्ना सैद्धान्तिक सर्त गरेको बताएका छन्।  शुक्रबार गौतमको सचिवालेले माधव कुमार नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नका लागि  मार्गदर्शक सिद्धान्त...

पर्सामा एमालेको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

नेकपा एमालेमा हुँदा माधव कुमार नेपाल पक्षधरले गठन गरेको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।बालगोपाल थापाको नेतृत्वमा रहेको पर्सा समानान्तर जिल्ला कमिटी एकीकृत समाजवादीमा समाहित भएको हो । एमाले पर्सा जिल्ला सचिवालयको बसेको बैठकले सिंगो जिल्ला कमिटी नै नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने निर्णय गरेको अध्यक्ष बालगोपाल थापाले जानकारी दिए ।एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहले एकीकृत समाजवादीको नवगठित पर्सा जिल्ला कमिटीको सपथ ग्

एमाले मोरङ समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

विराटनगर : माधवकुमार नेपाल समूहले मोरङमा गठन गरेको नेकपा (एमाले) समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ।शनिबार सुन्दरहरैंचामा बसेको समानान्तर कमिटीको बैठकले चन्द्रवीर राईको अध्यक्षतामा गठन भएको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो।एमालेभित्र विवाद चरम उत्कर्षमा पुग्दै गर्दा मोरङमा ३२५ सदस्यीय समानान्तर कमिटी गठन भएको थियो। वडा तहसम्म गठन भएका समानान्तर कमिटीलाई एकीकृत समाजवादीमा समाहित गरेको छ।एकीकृत समाजवादीले जिल्ला पदाधिकारीहरुको जिम्मेवारीसमेत बाँडफा