चुनाव जित्नका लागि माओवादी राेजेँ : वामदेव गाैतम

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले चुनावमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएको बताउनुभएको छ ।  आउँदाे चुनावमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानुनबारे जानकारी लिन निर्वाचन आयोग पुग्नुभएका सदस्य गौतमले यस्तो बताउनुभएको हो । उहाँले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै जित्नकै लागि माओवादी पार्टीको चुनाव चिह्न लिएको बताउनुभयो ।  सदस्य गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भू...

सम्बन्धित सामग्री

निर्वाचन कार्यालय पुगे वामदेव गाैतम

काठमाडाैँ- माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमतिपछि नेता वामदेव गाैतम निर्वाचन आयाेगकाे कार्यालय पुगेका छन् । मंगलबार दिउँसाे आयाेगकाे कार्यालय पुगेका उनले माओवादी केन्द्रकाे चुनाव चिन्ह लिएर आगामी संघीय निर्वाचन लड्ने तयारी भइरहेकाे र यसैकाे प्रक्रिया बारे विषय बुझ्न आएको प्रतिक्रिया दिएका छन् ।...

ओलीकै गलत प्रवृत्तिका कारण पार्टीमा रहिरहन सकिनँ - वामदेव गाैतम

काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्र उपाध्यक्ष गौतमले आज शुक्रवार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा दर्ता गराउनुभएको छ ।राजीनामा पत्रमा उहाँले संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधि सभाको चुनाव २०७४ मा एमाले र नेकपा माओवादी केन्द्रको साझा घोषणा पत्रलाई कार्यान्वयन नगरेको तथा सरकारको कामलाई पटक–पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि सुधार गर्न नसकेको आ...