संविधान दिवसकै दिन खारेजको माग

गृष्मा राजभण्डारीकाठमाडौं, असोज ३ । देशभर संविधान दिवसको रमझम चलिरहँदा माइतीघर मण्डलामा २०४७ सालको संविधान जारी हुनुपर्ने माग राखी प्रदर्शन भएको छ । संविधान जलाउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच मुठभेड समेत भएको थियो । वर्तमान संविधान खारेज गर्न माग गर्दै राजावादीहरुले गरेको प्रदर्शनको झल्को हो यो । राजधानीको विभिन्न क्षेत्रबाट माइतीघर मण्डलामा भेला भएका उनीहरुले […]

सम्बन्धित सामग्री

संविधान दिवस : विभाजित मधेश, कमजोर सडक

कमजोर जनताका लागि बलियो र अग्रगमन उन्मुख संविधान चाहिन्छ । कमजोर, सीमान्तकृत र अधिकारबाट वञ्चितहरूको माग अनुसारको धारा संविधानमा लिपिबद्ध भएर पालना भए मात्र उनीहरू बलियो हुने हो । संविधान कमजोर र कार्यान्वयन पनि फितलो …

किन हुन सकिरहेको छैन ‘संविधान दिवस’ सबैको ?

नयाँ संविधान जारी भएको आज ७ वर्ष पूरा भएको छ । मलाई भने संविधान बन्नु अघिको ७ वर्ष पहिलेको पृष्ठभूमि केलाउन मन लागेको छ । समानता, पहिचानसहितको संघीयता, राज्यको हरेक क्षेत्रमा समानुपातिक प्रतिनिधित्व, जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण, समावेशिता, भाषा, नागरिकता लगायतका माग राखेर भएको मधेस आन्दोलन–३ का एजेण्डाहरू पूरा हुन नसक्दा मधेसी, उत्पीडितले अहिलेसम्म पनि संविधानलाई भित्री हृदयदेखि अपनाउन सकेका छैनन् ।२०७२ साल साउनको पहिलो साता नयाँ संविधानको मस्यौदा जारी हुँदा मधेस विद्रोह&

असोज ३ : उपेन्द्र यादवको संविधान दिवस, महन्थ ठाकुरको कालो दिवस

असोज ३ गते अर्थात् संविधान जारी भएको दिनलाई ‘कालो दिवस’ का रूपमा मनाउँदै आएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले यस पटक ‘संविधान दिवस’ कै रूपमा मनाउने भएका छन् । उनले असोज ३ अर्थात् संविधान दिवसको अवसरमा शुभकामना दिँदै संविधान संशोधनको माग गरेका छन् । उनले भने, ‘संविधान भनेको मौलिक सिद्धान्तहरू वा स्थापित पूर्वाधारहरूको समुच्चय हो । संविधानले  हरेक नागरिकलाई आफ्नो राष्ट्रियतासँग एकताबद्ध गराउन  मद्दत गर्नुपर्छ । त्यस्तो नभएमा संविधान

संविधान दिवसमा ‘राजा आऊ, देश बचाऊ’ को नारा (फोटो)

आज असोज ३ । गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता जस्ता उपलब्धिलाई संस्थागत गर्दै नेपालको संविधान जारी भएको दिन । आज देशभर त्यसैको खुसियालीमा संविधान दिवस मनाइरहेको छ । तर, अझै पनि संविधानप्रति असन्तुष्टिहरू कायम नै रहेका छन् ।मधेसवादी दलहरू अझै पनि मधेस आन्दोलनका मुद्दाहरू सम्बोधन गर्नका लागि संशोधनको माग गरिरहेका छन् । आजका दिनलाई उनीहरूले ‘कालो दिवस’ को रूपमा पनि मनाइरहेका छन् । अर्कोतर्फ राजावादीहरूले पनि आज राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन गरेका छन् । राजधानीम

संविधान संशोधन नभएसम्म विरोध जारी रहनेछ : जनमत पार्टी

काठमाडौं, ३ असोज । देशैभर आज संविधान दिवस मनाइँदैछ । सोहि अवसरमा सिके राउत नेतृत्वको जनमत पार्टीले ३ असोजलाई कालो दिवसको रूपमा मनाउँदैछ । जनमत पार्टी संविधान संशोधनको माग गर्दै आएको छ । संविधान संशोधन नभएसम्म विरोध जारी राख्ने पार्टीले जनाएको छ । पार्टीले संविधान दिवसको अवसरमा विभिन्न जिल्लाहरुमा विरोधका कार्यक्रम गर्न नेताहरूलाई पठाइएको महासचिव […]

संविधान दिवस : लोसपाले कालो दिनको रुपमा मनाउने, जसपा अलमलमा

लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो । तर, मधेशको माग सम्बोधन नगरी संविधान जारी गरिएको भन्दै मधेशवादी दलहरूले कालो दिनको रुपमा मनाउँदै आएका छन् ।

अहिलेको अवस्थामा राजपाले संविधान दिवस मनाउन सक्दैन : महतो

बाँके – राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन भई आफूहरुका माग पूरा नभएसम्म संविधानमाथिको विरोध जारी रहने बताउनुभएको छ । उहाँले अहिलेको अवस्थामा आफूहरुले संविधान दिवस मनाउन नसक्ने स्पष्ट पार्नुभयो । ‘अहिलेको अवस्थामा राजपाले संविधान दिवस मनाउन सक्दैन’, सोमबार नेपालगञ्जमा आयो...