बाँके – राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन भई आफूहरुका माग पूरा नभएसम्म संविधानमाथिको विरोध जारी रहने बताउनुभएको छ ।
उहाँले अहिलेको अवस्थामा आफूहरुले संविधान दिवस मनाउन नसक्ने स्पष्ट पार्नुभयो । ‘अहिलेको अवस्थामा राजपाले संविधान दिवस मनाउन सक्दैन’, सोमबार नेपालगञ्जमा आयो...