तस्वीर :  हिमाली भेगमा मालसामान ढुवानी गर्ने खच्चड

हिउँले गाउँ सडक भरिएसँगै हिमाली क्षेत्र मनाङमा मालसामान ढुवानीमा प्रयोग गरिने खच्चड हिउँमै बस्न बाध्य । मनाङ तिमाङ आसपासका सडकमा हिउँमा हिंडिरहेका खच्चड ।सवारीसाधन नपुग्ने हिमाली भेगका लागि मालसमान ढुवानीका लागि विकल्प भएको छ, खच्चड । तस्वीर :  रासस   

सम्बन्धित सामग्री

हराउन थाले पहाडी ट्रक

हिमाल तथा पहाडमा ढुवानीको भरलाग्दो साधनका रूपमा परिचित खच्चड बिस्तारै हराउन थालेका छन् । सामान ढुवानी गर्ने हिमाली ट्रकको उपनाम पाएका खच्चड सडक यातायात पुगेसँगै हराउन थालेका हुन् । अहिले कालीकोटका कुनै पनि ठाउँमा खच्चड देखिँदैनन् । रास्कोट–२ का उदयराम चौलागाईंले केही वर्षपहिले गाउँमा सडक नहुँदा नौ वटा खच्चड किनेर सामान ढुवानी थाल्नुभयो । गाउँमा सडक थिएन । कर्णाली कोरिडोरको जितेबाट रास्कोट, पलाँता क्षेत्रमा सडक विस्तार नहुँदा चौलागाईंले किनेका नौ खच्चडले व्यापारीको सामान मात्र होइन, निर्माण सामग्रीसमेत बोक्ने गरेका थिए ।

खुम्चिँदै खच्चड व्यवसाय

खच्चडलाई कतै हिमाली ट्रक त कतै कच्ची सडकको ट्य्राक्टर भनिन्थ्यो। तिनै खच्चड बजारदेखि गाउँसम्म सामान ढुवानी गर्ने साधनको रुपमा प्रयोग गरिन्थ्यो।...

खाद्यान्न ढुवानीमा अहिले पनि चौरी, याक र खच्चडको भर

हिमाली जिल्ला ताप्लेजुङको दुर्गम क्षेत्रमा अझै पनि खच्चड, चौंरी, पिठीए र याकमार्फत खाद्यान्न सामग्री ढुवानी गरिँदै आएको छ। सडक संजाल नजोडिएको र यातायातको पहुँच नपुगेका क्षेत्रहरुमा पशुमार्फत खाद्यान्नसहित उपभोग्य सामग्री...

लेकमा गोठालाको रमझम

वरिपरि गोठै गोठको छरछिमेक। चारैतिर हरियाली तथा मडारिएको कुहिरो। चरीको चिरबिर आवाज, गोठालाहरूले बजाउने बाँसुरीको सुरिलो धुन। गाईभैँसी, भेडा/बाख्रा र घोडा/खच्चड चरनमा सराबरी। एउटा छुट्टै समाज, एउटा पृथक संस्कार। मानव समाजको इतिहास हराइसकेको आदिम मानवहरूको यायावर (फिरन्ते) जीवनजस्तो लाग्ने फरकपन। विश्व आधुनिक पुँजीवादी युगमा प्रवेश गरेको छ तर यहाँका अधिकांश मानिस पुरानै पेसामा रहेका छन्। मौसमअनुसार पशुचौपायलाई लेक/बेँसी गराउँछन् र जहाँ चरिचरण धेरै छ, त्यहीँ पुगेर बस्तुभाउ चराउँछन्। लुम्बिनी प्रदेशकै एक मात्र हिमाली जिल्ला रुकुमपूर्वको जनजीवन सकसभित्र हर्षका भाव अनुभूति गरी यसरी नै चलिरहेको छ।

खुम्चिँदो खच्चड व्यवसाय

कर्णाली राजमार्ग सञ्चालन आउनु अघि जुम्लामा खच्चड व्यवसाय नै ढुवानीको एक मात्र माध्यम थियो। खच्चडलाई कतै हिमाली ट्रक त कतै कच्चीसडकको ट्याक्टर भनिन्थ्यो।...

हिउँमा खच्चड

मनाङ । हिउँले गाउँ सडक भरिएसँगै हिमाली क्षेत्रका ढुवानीमा प्रयोग गरिने खच्चड हिउँमै बस्न बाध्य । मनाङ तिमाङ आसपासका सडकमा हिउँमा हिँडिरहेका खच्चड ।

हिउँमा खच्चड

हिउँले गाउँ सडक भरिएसँगै हिमाली क्षेत्रका ढुवानीमा प्रयोग गरिने खच्चड हिउँमै बस्न बाध्य । मनाङ तिमाङ आसपासका सडकमा हिउँमा हिँडिरहेका खच्चड । तस्वीर: नवीन लामिछाने /रासस

सडक सञ्जाल विस्तारसँगै मासिदै ‘हिमाली ट्रक’

हिँ कतै हिमाली ट्रक त कतै कच्चिको ट्याक्टर भनेर चिनिने खच्चडहरु यातायातको साधन र सडक सञ्जालको बिस्तार सँगै पछिल्लो समय लोप हुने अवस्थामा पुगेका छन् । सडक सञ्जाल नहुँदा साँघुरो सडकमा दुइतिर ठुलाठुला बोरा बोकेर घण्टी बजाउँदै गाउँ घरसम्म पुग्ने खच्चड अहिले देखिनै मुश्किल छ । हिमाली जिल्ला म्याग्दी भौगोलिक हिसाबले पनि दुर्गम नै छ । पछिल्लो समय सडक सञ्जालले म्याग्दीमा गाउँगाउँ उपस्थिति जनाउँदै गर्दा खच्चड भने हराउँदै गएका छन् ।

गाउँगाउँमा सडक पुगेपछि खच्चड व्यवसाय संकटमा

सोलुखुम्बु : पहाडी तथा हिमाली क्षेत्रको सामान ढुवानी गर्ने एक भरपर्दो साधनको रुपमा खच्चडलाई लिइन्छ। तर पछिल्लो समय त्यही हिमाली तथा पहाडी क्षेत्रको गाउँगाउँमा सडक पुगेपछि खच्चड व्यवसायी भने चिन्तित बनेका छन्।  करिब पाँच वर्ष अघिसम्म सल्लेरी सदरमुकाममा खच्चडको कारण बाटो हिड्न समेत समस्या हुन्थ्यो, तर अहिले एउटा पनि खच्चड द...