हिउँले गाउँ सडक भरिएसँगै हिमाली क्षेत्रका ढुवानीमा प्रयोग गरिने खच्चड हिउँमै बस्न बाध्य । मनाङ तिमाङ आसपास सडकमा हिउँमा हिँडिरहेका खच्चड । तस्वीर : नवीन लामिछाने /रासस
The post हिउँले गाउँ सडक भरिएसँगै हिमाली क्षेत्रका ढुवानीमा प्रयोग गरिने खच्चड हिउँमै बस्न बाध्य । मनाङ तिमाङ आसपास सडकमा हिउँमा हिँडिरहेका खच्चड । तस्वीर : नवीन लामिछाने /रासस appeared first on राजधानी राष्ट्रिय दैनिक.
मनाङ । हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ अप्पर पिसाङ हुँदै घ्यारु जाने क्रममा मर्स्याङ्दी नदी तर्न बनाइएको काठेपुल पार गर्दै सवारीसाधन । अस्थायी काठेपुलको भरमा दैनिक दर्जनौं सवारीसाधन आवतजावत गर्ने गर्दछन् । नवीन लामिछाने/रासस
हिउँले गाउँ सडक भरिएसँगै हिमाली क्षेत्रका ढुवानीमा प्रयोग गरिने खच्चड हिउँमै बस्न बाध्य । मनाङ तिमाङ आसपासका सडकमा हिउँमा हिँडिरहेका खच्चड । तस्वीर: नवीन लामिछाने /रासस
मनाङमा चिसो बढेसँगै अधिकांश खोला नालाका पानी हिउँमा परिणत । सदरमुकाम चामे आसपासका पानीको मुहानमा हिउँ जमेपछि पिउने पानी समेत पाउन कठिन भएको छ । यहाँको दैनिक तापक्रम माइनस १५ डिग्रीदेखि २० डिग्री सम्म पुग्ने गरेको छ । तस्वीर : नवीन लामिछाने/रासस
मनाङ चामे गाउँपालिका कोतोमा रहेको झोलुङ्गे पुल बाढी कारण क्षति भएपछि नार फू र सदरमुकाम आवतजावत गर्न यही भत्किएको पुलको सहारा लिन बाध्य नार फूका बासिन्दा । तस्वीर: नवीन लामिछाने/रासस
काठमाडौं । तिब्बतबाट भागेर आएका खम्पाहरुको बासस्थान रहेको मनाङको नार्पाभूमि गाउँपालिका–३ च्याखुमा बीओपी राख्न निरीक्षण तथा गस्ती गर्दै सशस्त्र प्रहरी । अहिलेसम्म मनाङ तिब्बतको सिमानामा पर्ने भए पनि बोर्डर आउट पोस्ट राखिएको थिएन । ३२ नं गुल्मपति डीएसपी होमनाथ पन्थीको नेतृत्वमा गएको १५ जनाको टोलीले सो स्थानको निरीक्षण गरेको थियो । तस्वीर: नवीन लामिछाने, मनाङ