गाउँगाउँमा सडक पुगेपछि खच्चड व्यवसाय संकटमा

सोलुखुम्बु : पहाडी तथा हिमाली क्षेत्रको सामान ढुवानी गर्ने एक भरपर्दो साधनको रुपमा खच्चडलाई लिइन्छ। तर पछिल्लो समय त्यही हिमाली तथा पहाडी क्षेत्रको गाउँगाउँमा सडक पुगेपछि खच्चड व्यवसायी भने चिन्तित बनेका छन्।  करिब पाँच वर्ष अघिसम्म सल्लेरी सदरमुकाममा खच्चडको कारण बाटो हिड्न समेत समस्या हुन्थ्यो, तर अहिले एउटा पनि खच्चड द...