सुकुमबासी समस्या समाधान हुन्छ : मन्त्री चौधरी

शहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौँ उपत्यकाका नदी किनारमा बसिरहेका अव्यवस्थित बसोबासीहरुको विकल्पसहित समाधान खोजिने बताएका छन् ।  सोमबार शहरी मन्त्रीकै कार्यकक्षमा ज्ञापन पत्र बुझाउन आइपुगेको सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एक टोलीलाई मन्त्री चौधरीले यस्तो आश्वासन दिएका हुन् ।उनले भने, ‘यो समस्या आज नभए भोलि, भोलि नभए पर्सी त हल गर्नैपर्छ । हामी विकल्प खोज्दैछौँ । म पनि किसानको छोरा हुँ । सुकुम्बासीका समस्या बुझेको छु । तपाईंहरुकै बस्तीमा पुगेर, छलफल गरेर समाधान निकाल्ने छु

सम्बन्धित सामग्री

काठमाडौंको सुकुमबासी समस्या समाधान गर्न सबै पक्षको सहमति चाहिन्छ : मन्त्री चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौं उपत्यका भित्र देखिएका सुकुम्मबासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताएका छन्।  मन्त्री चौधरीले काठमाडौं सहरको सौन्दर्यमा प्रतिकूल असर पार्ने फोहोरमैलाको व्यवस्थापन तथा...