न्यूयोर्क । संसारका सर्वाधिक धनीमध्येका एक अर्बपति बिल गेट्सकी पूर्वपत्नि मेलिन्डाले पहिलो पटक आफ्नो सम्बन्धविच्छेद हुनुको कारणहरु खुलाएकी छन् । सीबीएस न्यूजसँगको अन्तर्वार्तामा उनले बिल गेट्ससँग सम्बन्धविच्छेद गर्नुको कारणबारे खुलासा गरेकी हुन् । बिल गेट्स र उनकी श्रीमती मेलिन्डा फ्रेन्च गेट्सले २७ वर्षको वैवाहिक जीवनपछि गत वर्ष मे महिनामा अलग भएका थिए । बिल गेट्सको […]