विवाहको २७ वर्षपछि विश्वकै धनिको सूचीमा रहेका बिल गेट्स र मेलिन्डाको सम्बन्धविच्छेद भयो । माइक्रोसप्टका संस्थापक समेत रेहका बिल गेट्सको सम्बन्धविच्छेदपछि उनीहरुको विषयले विश्वभर चर्चा पाइरहेको छ । यसैबीच, उनीहरुको प्रेम, विवाह र सम्बन्धलाई लिएर विभिन्न खुलासाहरु भइरहेका छन् । मेलिन्डासँग विवाह गर्नुअघि बिल गेट्सले उनकी प्रेमिकालाई लिएर एक शर्त राखेका थिए । सन् १९९७ मा टाइम पत्रिकालाई दिएको अन्तरवार्तामा बिल गेट्सले प्रेमिकाको विषयमा राखेको शर्तको बारेमा खुलासा गरेका थिए । उनले मेल