विश्वकै धनाढ्य बिल गेट्सले आफ्नो श्रीमती मेलिन्डासँग सम्बन्धविच्छेद गरेको जनाएको छ। विवाहको २७ औं वर्षमा सल्लाह गरेरै सम्बन्ध विच्छेद भएक गेट्सले ट्वीटरमार्फत जनाएका छन्।
pic.twitter.com/padmHSgWGc
— Bill Gates (@BillGates) May 3, 2021
सम्बन्ध विच्छेद भए पनि बिल एन्ड मेलिन्ड गेट्स फाउन्डेसनमा भने मिलेर काम गर्ने उनले बताएका छन्। यो सहयोगी…