विवाहको २७ वर्षपछि बिल गेट्सको सम्बन्धविच्छेद

विश्वकै धनी बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सको सम्बन्धविच्छेद भएको छ । माइक्रोसफ्ट कम्पनीका संस्थापक समेत रहेका बिल गेट्सले विवाह बन्धनमा बाँधिएको २७ वर्षपछि सम्बन्धविच्छेद गरेका हुन् । उनीहरुले सामाजिक सञ्जालमार्फत आफूहरु अलग्गिएको घोषणा गरेका थिए । उनले लेखेका छन्, “लामो छलफलपछि हामीले हाम्रो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गर्यौँ । २७ वर्षमा आफ्ना तीन सन्तानलाई पालनपोषण गरेर ठूलो बनायौँ । हामीले विश्वभरका मानिसहरुको उत्कृष्ठ कामको लागि फाउन्डेशन पनि बनायौँ । हामी

सम्बन्धित सामग्री

बिल गेट्सको डिभोर्स

माइक्रोसफ्टका संस्थापक ६५ वर्षीय बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले डिभोर्स गर्ने घोषणा गरेका छन् । विवाहको २७ वर्षपछि उनीहरुले डिभोर्स घोषणा गरेका हुन् । जीवनको आगामी चरणमा अब एकसाथ अघि बढ्न नसक्ने उनीहरुले बताएका हुन् ।बिल र मेलिन्डाले सामाजिक सञ्जालमा संयुक्त विज्ञप्ति जारी गर्दै सोच–विचार र आपसी छलफलपछि यस्तो निर्णय लिइएको जनाएका छन् । ‘पछिल्ला २७ वर्षमा हामीले तीन बच्चालाई हुर्काएका छौं । हामीले एउटा परोपकारी फाउन्डेशन पनि बनाएका छौं, जसले विश्वभरका मानिसको स्वास्थ र राम्रो

Ratopati

बिल गेट्स र मिलिन्डा गेट्सद्वारा सम्बन्ध विच्छेद गर्ने घोषणा

काठमाण्डाै / माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उहाँकी पत्नी मिलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने घोषणा गरेका छन् । धनाढ्य दम्पतीले २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका बीबीसीले जनाएको छ । बिल गेट्स र मिलिन्डाले आफूहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । विश्वकै धनी व्यक्तिमध्येका एक ६५... The post बिल गेट्स र मिलिन्डा गेट्सद्वारा सम्बन्ध विच्छेद गर्ने घोषणा appeared first on Purbeli News.

Purbeli News

विवाहको २७ वर्षपछि बिल गेट्स र मेलिन्डा गेट्सको सम्बन्धविच्छेद

विश्वकै धनाढ्य बिल गेट्सले आफ्नो श्रीमती मेलिन्डासँग सम्बन्धविच्छेद गरेको जनाएको छ। विवाहको २७ औं वर्षमा सल्लाह गरेरै सम्बन्ध विच्छेद भएक गेट्सले ट्वीटरमार्फत जनाएका छन्। pic.twitter.com/padmHSgWGc — Bill Gates (@BillGates) May 3, 2021 सम्बन्ध विच्छेद भए पनि बिल एन्ड मेलिन्ड गेट्स फाउन्डेसनमा भने मिलेर काम गर्ने उनले बताएका छन्। यो सहयोगी…

पहिलो पोस्ट

२७ वर्षको वैवाहिक जीवन अन्त्य गर्ने बिल गेट्स दम्पत्तीको घोषणा

माइक्रोसफ्ट (एमएसएफटी) का सह संस्थापक तथा अरबपति बिल गेट्स र उनकी श्रीमती, मेलिंडाले डिभोर्स गर्ने भएका छन् । वैवाहिक जीवन सुरु गरेको २७ बर्षपछि उनीहरुले सँगै नबस्ने निर्णय गरेका छन् । बिल गेट्सले सोमबार सामाजिक सञ्जालमा ट्वीट गर्दै वैवाहिक जीवनको अन्त्य गरेको घोषणा गरेका छन् । गेट्सले वैवाहिक जीवन अन्त्य गरेपनि विश्वव्यापी परोपकारी काममा भने […]

अर्बपति बिल गेट्स र पत्नी मेलिन्डाबीच सम्बन्धविच्छेद

एजेन्सी। माइक्रोसफ्ट कम्पनीका संस्थागत बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन्। उनीहरुले भनेका छन्, ‘हामीलाई अब एक साथ अघि बढ्न सक्छौं जस्तो लाग्दैन। २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णयमा पुगेको उनीहरुले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनीहरुको नाममा रहेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका लागि भने एकसाथ काम गर्ने जनाएका छन्।

Dekhapadhi

पूर्व मिस नेपाल शृंखला खतिवडाको अबको यात्रा हार्वर्ड विश्वविद्यालयतर्फ

हेटौंडा : पूर्व मिस नेपाल शृंखला खतिवडा विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा पढ्न अमेरिका जाँदै छिन्। सन् १६३६ मा स्थापना भएको उक्त विश्वविद्यालयमा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, जर्ज डब्ल्यु बुस, संसारकै धनी बिल गेट्स र फेसबुक संस्थापक मार्क जुकरबर्गले पनि अध्ययन गरेका थिए। उनले लकडाउनको समयमा पढ्नुपर्छ भन्ने लागेर विश्वविद्यालयमा अप्लाइ गरेकी थिइन्। उनले…

पहिलो पोस्ट

१२ वर्षे बालिकाले किन हालिन् टिकटकविरुद्ध मुद्दा

बेलायतमा एक १२ वर्षीया बालिकाले भिडियो शेयरिङ एप टिकटकविरुद्ध मुद्दा हालेकी छन् । नाम गोप्य राखिएकी ती बालिकाले टिकटकमाथि बालबालिकाका डाटाहरु अवैधानिकरुपमा प्रयोग गरिरहेको जिकिर गरेकी छिन् । ती बालिकालाई कानुनी लडाइँका लागि बेलायतको बालबालिका आयोगकी आयुक्त आन्ने लंगफिल्डले सहयोग गरिरहेको बताइएको छ । टिकटकले बेलायत तथा युरोपेली युनियनको डाटा सुरक्षण कानुनको उल्लंघन गरिरहेको दाबी […]

अनलाइनखबर