जब बिल गेट्सले भनेका थिए, ‘मसँग माइक्रोसफ्ट थियो, मेलिन्डाका अरु पनि प्रेमी थिए’

माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी श्रीमतस् मेलिन्डाले विवाहको २७ वर्षपछि सम्बन्धविच्छेद गरेका छन् । दुबैले आफ्नो साझा बयान जारी गरेर आफ्नो विवाह समाप्त भएको घोषणा गरेका छन् । २७ वर्षको लामो समय सँगै बिताएपछि अचानक यतिबेला सम्बन्धविच्छेद लिएको कुराले सबैलाई अचम्मित पारेको छ । आउनुहोस् बिल गेट्स र मेलिन्डाको प्रेम कहानीदेखि सम्...