भैरहवाविरुद्ध पोखराको खराब सुरुवात, वर्षाका कारण खेल अवरुद्ध

काठमाडौं, १० असोज । चौथो संस्करणको एभेरेष्ट प्रिमियर लिग (ईपीएल)मा पोखरा राइनोज र भैरहवा ग्लाडियटर्स बीचको खेल अवरुद्ध भएको छ ।कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भइरहेको खेल वर्षाका कारण अवरुद्ध भएको हो । टस जितेर ब्याटिङ रोजेको पोखराले खराब सुरुवात गरेको छ । पोखराले १० ओभरको समाप्तिमा ७ विकेट गुमाउदै ६५ रन बनाएको छ । आजको […]

सम्बन्धित सामग्री

नेपाल र भारतको खेल वर्षाका कारण पुनः अवरुद्ध

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतमा नेपाल र भारतबीचको खेल वर्षाका कारण पुनः अवरुद्ध भएको छ । नेपालले दिएको दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पानी परेपछि खेल रोकिएको हो । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले दुई दशमलव एक ओभरमा १७ रन बनाउँदा पानी परेपछि खेल अवरुद्ध भएको हो । भारतले ब्याटिङ …

भारतविरुद्ध नेपाललाई समर्थन गर्न नेतादेखि कलाकारसम्म श्रीलंकामा (तस्बिरहरू)

काठमाडौं,१८ भदौ । एसिया कप क्रिकेटअन्तर्गत नेपालले समूहगत चरणको दोस्रो तथा अन्तिम खेलमा अहिले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । श्रीलंकाको केन्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ । ३८औं ओभरको खेल चलिरहँदा नेपालले १७८ रन बनाएको अवस्थामा वर्षाका कारण खेल अवरुद्ध भएको छ । नेपालबाट नेपाली टिमलाई हौसला दिन खेलकर्मी, राजनीतिज्ञदेखि […]

एसिसी प्रिमियर कप फाइनलः वर्षाका कारण टियुमा खेल अवरुद्ध

कीर्तिपुरस्थित टियु मैदानमा जारी एसिसी मेन्स प्रिमियर कपको फाइनल खेल वर्षाका कारण अवरुद्ध भएको छ । खेलको १६औँ ओभर सकिँदा खेल रोकिएको हो ।

दक्षिण अफ्रिका र जिम्बाब्वेबीचको खेल ९ ओभरमा घटाइयो

काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र जिम्बाब्वेबीचको खेल वर्षाका कारण ९ ओभरमा घटाइएको छ ।  सोमबार होबर्टस्थित बेल्लेरिभ क्रिकेट रंगशालामा टस जितेर जिम्बाब्वेले ब्याटिङ गर्ने निर्णय गरेपनि वर्षाका कारण दिउँसो ०१:४५ बजेदेखि सुरु हुने भनिएको खेल अवरुद्ध बनेको थियो ।  वर्षाका कारण ९ ओभरमा घटाइएको खेलको पावर प्ले तीन...

वर्षाका कारण दक्षिण अफ्रिका र जिम्बाब्वेबीचको खेल अवरुद्ध

काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा आज (सोमबार) दिउँसो ०१ः४५ बजेदेखि सुरु हुने भनिएको दक्षिण अफ्रिका र जिम्बाब्वेबीचको खेल वर्षाका कारण अवरुद्ध बनेको छ  ।  होबर्टस्थित बेल्लेरिभ क्रिकेट रंगशालामा टस जितेर जिम्बाब्वेले ब्याटिङ गर्ने निर्णय गरे पनि वर्षा भएपछि खेल सुरु हुन सकेको छैन । समूह–२ मा रहेका दुवै टिमको...

नेपाल जिम्बाब्वे ‘ए’ विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै

काठमाडौं- जिम्बाब्वे ‘ए’ विरुद्धको पहिलो टी–ट्वान्टी खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जिम्बाब्वे ‘ए’ ले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो । शनिबार नेपाल र जिम्बाब्वेबीच एकदिवसीय खेलसँगै सिरिज शुरु हुने कार्यक्रम थियो । तर, वर्षाका कारण खेल अवरुद्ध भएसँगै नेपाल क्रिकेट संघ […]

मलेसियाविरुद्ध नेदरल्यान्ड्स : वर्षाका कारण फेरि खेल अवरुद्ध

काठमाडौं। कीर्तिपुरमा जारी मलेसिया र नेदरल्यान्ड्सविरुद्धको खेल फेरि वर्षाका कारण अवरुद्ध भएको छ। दोस्रो इनिङ्सको छैटौं ओभर चलिरहँदा वर्षा भएपछि खेल अवरुद्ध भएको हो। वर्षाअघि १०८ रनको लक्ष्य पछ्याइरहेको मलेसियाले ६ ओभरमा विकेट नगुमाई ५६ रन बनाएको थियो। यसअघि पहिलो इनिङ्समा पनि वर्षा भएपछि खेल केहीबेर रोकिएको थिए। वर्षाकै कारण खेललाई निर्धारित २० ओभरबाट १३ ओभरमा छोट्याइएको छ।

वर्षाका कारण दोस्रो अभ्यास खेल अवरुद्ध

आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत बिहीबार हुने भनिएको नेपाल र हङकङबीचको दोस्रो अभ्यास खेल अवरुद्ध भएको छ ।