एसिसी प्रिमियर कप फाइनलः वर्षाका कारण टियुमा खेल अवरुद्ध

कीर्तिपुरस्थित टियु मैदानमा जारी एसिसी मेन्स प्रिमियर कपको फाइनल खेल वर्षाका कारण अवरुद्ध भएको छ । खेलको १६औँ ओभर सकिँदा खेल रोकिएको हो ।

सम्बन्धित सामग्री

एसिसी प्रिमियर कप टी-२० प्रतियोगिता चैत अन्तिम साता हुने

काठमाडौं – दोस्रो संस्करणको एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिता आगामी चैत अन्तिम साता हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले प्रतियोगिता चैत २८ देखि वैशाख ११ (अप्रिल १० देखि २३) मा गर्ने प्रस्तावित मिति सार्वजनिक गरेको हो । प्रिमियर कपमा १० टिमबीच २४ खेल हुने एसिसीले जनाएको छ । प्रतियोगिता आयोजकको टुंगो लागेको […]

नेपाल ऐतिहासिक रूपमा एसियाकपमा पुग्दा उत्साहित दर्शक (फोटो-फिचर)

टियू मैदानमा भएको एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले युएईमाथि ऐतिहासिक जित निकालेको छ।  सोमबार फाइनल खेल हुनुपर्ने भएपनि वर्षाका कारण रोकिएको खेल मंगलबार भयो। ब्याटिङ‍मा खराब सुरुवात गरेको नेपालले बिस्तारै अब्बल रूपमा प्रस्तुत हुँदै गयो। फलत: युएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जित्दै एसियाकपमा स्थान बनाउन सफल भयो। आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसियाकपमा नेपाल भारत […]

एसिसी प्रिमियर कप: फाइनलको बाँकी खेल सुरु, ललित बलिङ गर्दै

आज युएईले १०६–९ को स्थितिबाटै ब्याटिङ सुरु गरेको हो। बलिङमा ललित राजबंशी छन्। भने ब्याटिङमा यूएईको तर्फबाट अन्तिम जोडी कार्तिक मियाप्पन र जुनैद सिद्दकी क्रिजमा छन्।...

त्रिवि खेलमैदानमा वर्षा जारी, दर्शक पानी रोकिने प्रतीक्षामा

एसिसी प्रिमियर कप प्रतियोगिताको उपाधिको नजिक पुगेको नेपाललाई वर्षा बाधक बनिरहेको छ ।  युएईविरुद्ध भइरहेको प्रतियोगिताको उपाधि भिडन्त वर्षाका कारण रोखिएको छ । खेल रोकिँदा ब्याटिङमा रहेको युएईले २७.३ ओभरमा एक...

त्रिवि खेलमैदानमा पुनः वर्षा, ढाकियो पिच

एसिसी प्रिमियर कप प्रतियोगिताको फाइनल खेल चलिरहेको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय खेलमैदानमा पुनः वर्षा भएको छ ।  वर्षा हुन थालेपछि खेल रोकिएको छ । अहिले पिच र मैदानको केही भागलाई कभर गरिएको...

एसिसी प्रिमियर कप: युएईसँगको फाइनल विश्वकप दाबेदारसँग भिड्ने सुन्दर अवसर

काठमाडौँ – गत १६ मार्चमा युएईसँग नेपालले पछिल्लो खेल खेलेको थियो। युएईसँगको त्यो खेल दुबै टिमका लागि एक फाइनल बराबर थियो। उक्त खेलमा नेपालले रोमाञ्चक ९ रनको जित निकाल्यो। नेपालले मौसम खराब हुनुअघि नतिजा डिएलमा आफ्नो अनुकूल पार्दै विश्वकप छनोटको घुमाउरो बाटो टार्‍यो। यद्यपि, युएई पराजयका बाबजुत प्लेअफमा शीर्ष दुईमा रहेर विश्वकप छनोटमा पुगिसकेको छ। […]

वर्षाले त्रिवि क्रिकेट मैदान जलमग्न (तस्बिरहरु)

काठमाडौँ – एसिसी प्रिमियर कप क्रिकेटको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाका कारण रोकिएको छ। भारी वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जलमग्न भएको छ। कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन बनाउँदा वर्षा सुरु भएको थियो। खेलमा नेपालले कुवेतलाई २ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। वर्षा नरोकिएपछि खेल रद्द भएको छ। […]

एसिसी प्रिमियर कपमा मलेसियाको पहिलो जित, साउदी अरेबिया आठ विकेटले पराजित

एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा मलेसियाले साउदी अरेबियालाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले साउदी अरेबियालाई आठ विकेटले पराजित गरेको हो । यसअघि भएको पहिलो खेलमा मलेसिया नेपालसँग ६ विकेटले पराजित भएको थियो । यसजितसँगै दुई खेल खेलेको मलेसियालले दुई अङ्क जोडेको …

ओमानले प्रिमियर कप अघि नेपालसँग अभ्यास खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – ओमानले एसिसी प्रिमियर कप अघि घरेलु टोली नेपालसँग अभ्यास खेल खेल्ने भएको छ । क्रिकेट ओमानले एसिसी प्रिमियर कप अघि नेपाल र बहराइनसँग अभ्यास खेल खेल्ने जनाएको छ । ओमानले नेपालसँग वैशाख २ (अप्रिल) १५ मा अभ्यास खेल खेल्नेछ । त्यसअघि चैत्र ३० (अप्रिल १३ मा) मा बहराइनसँग अभ्यास खेल खेल्नेछ […]

एसिसी प्रिमियर कप : नेपाल सेमिफाइनलमा

एसिसी प्रिमियर कप क्रिकेटमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ।