वर्षाका कारण स्कटल्यान्डसँगको खेल रद्द, एक अंक पाएको नेपाल कहाँ छ ?

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग वर्षाका कारण रद्द भएका कारण एक अंक बाँडेको छ। टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा भएको खेलमा वर्षाका कारण बारम्बार खेल अवरुद्ध भएको थियो। टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ६ ओभरमा एक विकेट गुमाएर २६ रन जोडेपछि स्थगित भएको खेल फेरी सुरु हुन […]

सम्बन्धित सामग्री

तेस्रो एकदिवसीयमा खेल रद्द, भारतविरुद्धको शृङ्खला न्युजिल्यान्डलाई

भारत र न्यूजिल्याण्डबीचको तीन खेलको सिरिजको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । योसँगै न्युजिल्यान्डले तीन खेलको शृङ्खला १–० ले जितेको छ । अन्तिम खेलमा भारतले पहिले ब्याटिङ गर्दै २१९ रन बनाएको थियो । जवाफमा न्यूजिल्याण्डले १८ ओभरमा १ सय ४ रन बनाएको थियो । त्यसपछि खेल हुन सकेन । पूरै शृङ्खलामा एउटा मात्र खेल खेल्न सकिएको थियो। वर्षाका कारण दुई खेल रद्द भए ।

आयरल्यान्ड र अफगानिस्तान बीचको खेल रद्द

आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत अफगानिस्तान र आयरल्यान्ड बीचको खेल वर्षाको कारण रद्ध भएको छ । शुक्रबार पहिलो खेलमा नेपाली समय अनुसार बिहान ९ः ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनु तालिका थियो । तर, वर्षाका कारण खेल टस पनि नभएर सकियो । खेल रद्द भएसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् ।जारी विश्वकपमा वर्षाको कारण खेल रद्ध हुँदै अंक बाँडेको यो तेस्रो खेल हो । यो खेल रद्द भएसँगै सुपर १२ को समूह ए मा आयरल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै दोस्रो स्थानमा छ ।अफग

टी–२० विश्व कप : आयरल्यान्ड र अफगानिस्तानको खेल वर्षाका कारण रद्द

काठमाण्डाै - टी–२० विश्व कप अन्तर्गत आयरल्यान्ड र अफगानिस्तानबीचको खेल रद्द भएको छ । बिहान पौने १० बजे हुने भनिएको खेल वर्षाका कारण रद्द भएको हो। यी दुईबीचको खेल टस नभइ रद्द भएको क्रिक इन्फोले जनाएको छ । मेलवर्नमा लगातार पानी परेपछि सुपर १२ अन्तर्गत समूह 'ए' मा रहेका यी दुई टिमबीचको खेलको टससमेत हुन सकेन। खेल रद्द भएपछि दुवैले १–१ अङ्क पाएका छन् । तीन खेलमा तीन अङ्क जोडेको आयरल्यान्ड समूह 'ए' को दोस्रो स्थानमा छ । समान अङ्क रहेको न्युजिल्यान्ड राम्रो नेट रनरेटका आधारमा शीर्ष स्था...

न्युजिल्यान्ड र अफगानिस्तानबीचकाे खेल रद्द, दुवै टाेलीले १–१ अङ्क बाँडे

काठमाण्डाै – आईसीसी टी-२० विश्व कप क्रिकेटमा न्युजिल्यान्ड र अफगानिस्तानबीचकाे खेल रद्द भएकाे छ ।  मेलबर्न क्रिकेट मैदानमा भारी वर्षाका कारण यी दुईबीचकाे खेल रद्द भएकाे हाे । खेल रद्द भएसँगै दुवै टाेलीले एक/एक अङ्क बाँडेका छन् ।   याेसँगै समूह '१' मा रहेकाे न्युजिल्यान्ड दुई खेलमा तीन अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । उति नै खेल खेलेकाे अफगानिस्तान एक अङ्कसहित पुछारमा छ ।  यसअघि आजै भएकाे पहिलाे खेल वर्षाले प्रभावित भएपछि डकवर्थ लुइस नियमका आधारमा आयरल्यान्डले इङ्ग्लयान्डलाई पाँच रन...

गण्डकी र मधेश प्रदेशबीचको खेल रद्द

मूलपानी क्रिकेट मैदानमा हुने भनिएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको गण्डकी प्रदेश र मधेश प्रदेशबीचको खेल रद्द भएको छ । आज बिहीबार तय भएको प्रतियोगिता अन्तर्गत मूलपानीको पहिलो खेल वर्षाका कारण मैदान भिजेकाले रद्द भएको हो ।खेल टस समेत नभई रद्द भएको हो । यता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भने एनआरएनए र सुदूरपश्चिम प्रदेशबीच खेल भइरहेको छ । उद्घाटन खेल भने ६ ओभरको हुनेछ । प्रतियोगिता अन्तर्गत नै बिहीबार थप दुई खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा बिहीबार हुने दोस्रो खेलमा बागमती

वर्षाका कारण नेपाल र क्यानडाबीचको पहिलो खेल रद्द, दोस्रो खेल आज

२२ असार, काठमाडौं । लगातार वर्षाको कारण नेपाल र क्यानाडाबीचको पहिलो एक दिवसीय क्रिकेट खेल भएको छ । क्यानाडाको किङ सिटीस्थित मेपल लीफ क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार मंगलबार राति ८ : ४५ मा सुरु हुने तय थियो । तर टस हुनुअघिदेखि लगातार वर्षा हुँदा खेल रद्द भएको हो । स्कटल्याण्डमा अर्को साता सुरु […]

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द

काठमाण्डाै – नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ । किङ सिटी मैदानमा बेलुका पौने ९ बजेका लागि तय खेल वर्षाका कारण हुन सकेन । लगातार पानी परेपछि खेल टस समेत नभई रद्द भएको हो । दुई एकदिवसीय श्रृंखलाका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल्नेछ । विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डमा हुने त्रिदेशीय एकदिवसीय श्रृंखलाअघि नेपालले क्यानडाको भ्रमण गरेको हो । यसअघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जिते...

वर्षाका कारण नेपाल र जिम्बाब्वे ‘ए’ बीचको खेल रद्द

काठाडौं- नेपाल र जिम्बाब्वे ‘ए’ बीचको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेल वर्षाका कारण रद्द भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेल लगातारको वर्षाका कारण प्रभावित भएसँगै खेल रद्द गरिएको हो । वर्षा सुरु हुनुअघि टस हारेर ब्याटिङ गरेको जिम्बाब्वे ‘ए’ ले ४ ओभर ३ बलमा २ विकेट गुमाएर ४८ रन बनाएको थियो […]

नेपाल र जिम्बावे 'ए' बीचकाे खेल वर्षाका कारण रद्द

काठमाण्डाै – नेपाल र जिम्बावे ए बीचको दोस्रो टी–२० क्रिकेट खेल वर्षाका कारण नतिजाविहीन भएको छ । त्रिवि क्रिकेट मैदानमा पानी पर्न नरोकिएपछि खेल रद्द भएको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । वर्षाले खेल रोकिनुअघि जिम्बावेले चार ओभर तीन बलमा दुई विकेट गुमाएर ४८ रन बनाएको थियो । अब तेस्रो खेल आउँदो बुधवार हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो ।

वर्षाका कारण पोखरा र भैरहवा बीचको खेल रद्द

काठमाडौं, १० असोज । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सबीचको खेल रद्द भएको छ ।१०औं ओभरको खेल चलिरहेको समयमा पानी परेपछि दुई टोली एक–एक अंक बाढ्न बाध्य भएका हुन् । टियु क्रिकेट मैदानमा भएको खेलमा भार वर्षा भएपछि खेल नतिजाविहीन भएको हो । वर्षाले खेल रोकिनु अघि […]